बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दार्जीलिङको राजनीतिमा उदायो नयाँ पार्टी ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
भदौ २६, २०७८ १०;१५ बिहान प्रकाशित
दार्जीलिङको राजनीतिमा उदायो नयाँ पार्टी ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अनित थापाको नेतृत्वमा दार्जीलिङमा नयाँ राजनीतिक पार्टीको उदय भएको छ। पहाड र भारतीय नेपालीको राजनीतिमा नयाँ सोच नयाँ अवधारणा अघि सारेर नयाँ राजनीतिक पार्टी ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा’ गठन भएको हो। दार्जीलिङको ईष्टदेव महाकाल बाबाको मन्दिर नजिक सय वर्ष पुरानो जिमखाना क्लबको सकेटिङ हलमा आयोजित कार्यक्रमबीच नयाँ जोश र नयाँ उर्जाका साथ पार्टी गठन भएको हो। दार्जीलिङ पहाडका पुराना राजनीतिज्ञ एवं पूर्व विधायक डी.के. प्रधानले विधिवत रूपमा नयाँ पार्टी ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा’ उदय भएको घोषणा गरेका हुन्।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीन रंगको झण्डाको मध्य भागमा पार्टीको विशेष प्रतीक चित्र अंकित गरिएको छ। जसमा हिमालयको माथिल्लो भागमा सूर्य, अंकित छ भने हिमालयदेखि तल निलो नदी बगेको, चियाको पात र सुइरो, हरियो वन अनि यी सबैलाई दुई खुकुरीले तल्लो भागबाट थामेको चित्र अंकित गरिएको छ। झण्डाको माथिल्लो भागको रंग पहेँलो, माझमा फुस्रो अनि तल्लो भाग गाढा रातो रहेको छ। झण्डाको प्रत्येक रङ्गले बेग्ला बेग्लै महत्व बुझाएको बताइएको छ। माथिल्लो भागको पहेँलो रंगले शुद्धता, बलिदान, मानवता, सौभाग्य अनि सहिष्णुता, माझको खैरो रंगले तटस्थता, प्रज्ञा, सौन्दर्य अनि धर्य अनि तल्लो भागको गाढा रातो रंगले साहस, वीरता, स्वतन्त्रता अनि सामाजिक परिवर्तन दर्शाउने उजागर गरिएको छ।

दार्जीलिङको राजनीतिमा सन् २००७ देखि साधारण रूपमा राजनीतिक यात्रा शुरु गरेर सन् २०१७ देखि नयाँ सोच नयाँ विचारद्वारा वैचारिक क्रान्तिलाई आह्वान गर्दै उदाएका अनित थापामा आज नयाँ जोश र नयाँ उर्जाका साथ देखिएका थिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्षको रूपमा सर्वसम्मतिका साथ अनित थापा चयन भएका छन्। नयाँ राजनीतिक पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नाम घोषणापछि सर्वसम्मतिले अध्यक्ष चयन भएका अनित थापालगायत वरिष्ठ राजनीतिज्ञले मञ्चमा नयाँ झण्डा फहराए। ‘कर्म नै हाम्रो सिद्धान्त’को नारालाई पार्टीले प्राथमिकता दिएको छ।

नयाँ सोच र नयाँ अवधारणाबाट उदय भएको यस नयाँ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सामेल छन्। यस पार्टीमा विशेष गरि राजनीतिक क्षेत्रका केही पुराना अनुहार देखिए पनि अधिकांश नयाँ अनुहार देखिएका छन्। जसमा साहित्य, सङ्गीत, सांस्कृतिक, खेलकुद, सामाजिक क्षेत्रमा सधैँ सक्रिय रहने बुद्धिजीवी, कार्यकर्ताहरुको सहभागिता रहेको छ। राजनीतिमा योग्य व्यक्ति सक्रिय नरहँदा अयोग्य व्यक्तिको अधिनमा रहनुपर्छ भन्ने उनीहरुको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!