बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इतिहासमा आज : बिन लादेनको अमेरिकामाथि हमला, पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमाथि खसालिएको थियो यात्रुबाहक विमान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
भदौ २६, २०७८ १०;२८ बिहान प्रकाशित
इतिहासमा आज : बिन लादेनको अमेरिकामाथि हमला, पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमाथि खसालिएको थियो यात्रुबाहक विमान
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | घटना सन् २००१ को हो । विश्वले नयाँ व्यवसायमा कदम राखिसकेको थियो । यसको ठिक १० वर्ष अगाडि सन् १९९१ को डिसेम्बर २६ मा सोभियत संघ विघटन गरेर अमेरिकाले शीतयुद्ध जितेको थियो । त्यसपछि अमेरिका एकमात्र सर्वशक्तिमान राष्ट्रको रुपमा अगाडि बढिसकेको थियो । सन् १९९१ को सबैभन्दा पहिलो युद्ध खाडी युद्ध होस् वा युगोस्लाभिया युद्ध होस् अमेरिकाले आफ्नो अद्वितीय सैन्य तागतका कारण आफूलाई न्यू वल्र्ड अर्डर बनाउन जुटिरहेको थियो ।

तर, सन् २००१ को सेप्टेम्बर ९ का दिन अमेरिकाले नै पालेर राखेको मुजाहिद्दीन ओसामा बिन लादेनले अमेरिकामाथि नै भीषण आतंककारी हमला गरे । यो ९/११ को नामबाट अमेरिकी नागरिकहरुको मानसपटलमा सधैंका लागि गढेर रह्यो । विश्वले यसअघि कुनै पनि यस्तो भीषण हमला भएको देखेका थिएनन् । अमेरिकाको तीन वटा विमानस्थलबाट उडेका चारवटा विमानलाई ओसामाका तालिमप्राप्त लडाकुहरुले अपहरण गरे । जसमध्ये बोस्टनबाट उडेका दुईवटालाई मिसाइल बनाएर १८ मिनेटको अन्तरालमा म्यानहेटन शहरमा रहेको वल्र्ड ट्रेड टावरलाई उडाइदिए ।

यस्तै, वाशिङ्टन डिसी नजिकैको ड्लूल्स विमानस्थलबाट उडेको विमानलाई पेन्टागन भवनको दक्षिण–पश्चिमतर्फ दुर्घटना गराइयो । न्यूजर्सीको न्यूयोर्कबाट उडेको चौंथो विमानलाई पेन्सिल्भेनिया नजिकैको मैदानमा दुर्घटना गराइयो । यो विमानलाई लादेनका लडाकुहरुले अपहरण गरेर राखेका थिए । तर, विमानभित्रका यात्रुहरुले लडाकुहरुसँग भिडन्त गर्ने कोसिस गरेपछि विमान दुर्घटनामा परेको थियो ।

हमला भयानक थियो । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसको सुरक्षाका लागि सिक्रेट सर्भिसका एजेन्टहरुले उनलाई एयरफोर्स वनमा राखेर अमेरिकाको आकाशमा घण्टौंसम्म चक्कर लगाइरहे । यसैक्रममा एफ–१६ लडाकु विमान उनको सुरक्षामा तैनाथ गरिएको थियो । उक्त भयानक हमला भएको आज २० वर्ष पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!