बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चार दिने भ्रमण सकेर एमसीसी उपाध्यक्ष फातिमा फर्किँदै

एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनमै मतभेद

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
भदौ २७, २०७८ ०८;४१ बिहान प्रकाशित
चार दिने भ्रमण सकेर एमसीसी उपाध्यक्ष फातिमा फर्किँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। नेपालको चारदिने भ्रमण सकेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फर्किदै छिन्। बिहीबार नेपाल आएकी एमसीसी उपाध्यक्षसहितको टोलीले नेपालका प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको थियो। अमेरिकी सहयोग परियोजना नेपालमा लागू गर्ने वा नगर्ने भन्ने विषयमा चर्को बहस भइरहेका बेला टोली नेपाल आएकी थिइन्।

जनस्तरबाट नै विरोध भइरहेको भए पनि उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तापक्ष र विपक्षी दलका शीर्ष नेताहरूसँग भेट गरेको छ। एमसिसी संसद्बाट पास गर्ने सन्दर्भमा दलहरू दुई धारमा बाँडिएपछि उपाध्यक्ष फातिमासहितको भ्रमण उपलब्धी पूर्ण हुन सकेन। यद्यपि, नेताहरूले संशोधनसहित राष्ट्रिय सहमति जुटाएर अगाडि बढ्न सकिने भन्दै उक्त टोलीलाई विश्वस्त पारेका छ ।

सत्ता गठबन्धनभित्र नै एमसिसीका सन्दर्भमा दलहरू विभाजित रहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी एमसिसी पास गर्नुपर्ने पक्षमा छन्। तर, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने जस्ताको त्यस्तै राष्ट्रिय सहमतिबिना पास गर्न नहुने पक्षमा रहेका छन्। फातिमासँगको भेटमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले दलहरूसँग सहमति जुटाउनका लागि प्रयास गरिरहेको र छिट्टै निष्कर्षमा पुगिने बताएका थिए।

तत्कालीन समयमा विपक्षमा हुँदा पनि एमसिसी पास हुनुपर्ने धारणा राख्दै आएको कांग्रेसले अहिले पनि सोही धारणा राखिरहेको छ। प्रधानमन्त्री देउवाले एमसिसीको बारेमा नबुझेर धेरै राजनीतिकरण गर्न खोजिएको आरोप पनि लगाउँदै आएका छन्। फातिमासँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संशोधनको आवश्यकता रहेको बताउनुभएको थियो । अहिलेको अवस्थामा संसद्बाट पास गर्न समस्या रहेकाले संशोधनसहित अगाडि बढाउन प्रयासरत रहने उनीहरूको भनाइ थियो।

यस्तै, जनता समाजवादी पार्टी भने आफ्नो तर्फबाट सम्झौता पास गर्न कुनै समस्या नरहेको र अन्य दलहरूसँग पनि सहमति गरेर अगाडि बढ्न तयार रहेको बताउँदै आएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सम्झौता कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!