बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘एमजी’ पाए दशैं र तिहारमा रिलिज होलान् ‘म यस्तो गीत गाउँछु २ र चपली हाइट ३’ ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
भदौ २९, २०७८ १३;३४ मध्यान्ह प्रकाशित
‘एमजी’ पाए दशैं र तिहारमा रिलिज होलान् ‘म यस्तो गीत गाउँछु २ र चपली हाइट ३’ ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

प्रशासनले उपत्यकाका हल खोल्न अनुमती दिएसँगै अब चलचित्र प्रदर्शक तथा निर्माताहरु चलचित्र रिलिजको छलफलमा जुटेका छन् । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले पनि अनलाइनखबरसँग कुरा गर्दै अब पुरानो चलचित्र रिलिज गरेर हल चलाउने गल्ती नगर्ने बताएका छन् । उनले, यसका लागि निर्मातासँग छलफल अगाडि बढिरहेको सुनाए ।

नेपाली चलचित्रका लागि दशैं, तिहार, शिवरात्री, नयाँ बर्ष सर्वाधिक व्यापार हुने समय मानिन्छन् । यसैले, पनि गतबर्षको दशैं, तिहार, शिवरात्री र नयाँ वर्षमा चलचित्र रिलिज गर्न नपाएका निर्माता र प्रदर्शक यसबर्ष यो महत्वपूर्ण समय फुत्कन दिने सोचमा छैनन् । तर, हलमा दर्शक आउलान् कि नआउलान् भन्ने शंका भने अझै पनि छ । बलिउडमा अक्षय कुमार, कंगना रनावत लगायतका स्टार कलाकारको चलचित्र हेर्न निर्माता नआएको अवस्थामा के नेपाली चलचित्रका लागि दर्शकको भिड लाग्ला त भन्ने शंका उब्जनु स्वभाविक नै हो ।

तर, निर्माताहरु प्रदर्शकबाट लगानीको केही प्रतिशत सुरक्षित गरिदिने आश्वासन पाएको अवस्थामा चलचित्र रिलिज गर्ने सोचमा छन् । करिब डेढ बर्षदेखि रिलिज हुन नसकेका चलचित्र रोकेर राख्न भन्दा पनि रिलिज गरेर नयाँ बाटोमा लाग्ने सोच निर्माताको छ । यसका लागि दशैंमा ‘म यस्तो गीत गाउँछु २’, तिहारमा ‘चपली हाइट ३’ रिलिजका लागि प्रदर्शक र निर्माताविच छलफल जारी छ । चलचित्र ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमारले आफूले जोखिम मोल्न लागेको भन्दै सबैलाई साथ दिन आग्रह गरिसकेका छन् ।

लगानी मात्र सुरक्षित हुने अवस्था सिर्जना भएको खण्डमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने मुडमा यसका निर्माताद्धय सुदर्शन थापा र पूजा शर्मा छन् । दशैंको लामो बिदामा एकल चलचित्र रिलिज गर्दा दर्शक हलसम्म आउने संभावना पनि छ । तर, निर्माताहरु भने हलबाट मिनिमम ग्यारेन्टी (एमजी) पाउनुपर्ने माग गरिरहेका छन् । यदि, प्रदर्शकहरु यसका लागि तयार भएको अवस्थामा यसबर्षको दशैं र तिहारमा हलहरु खाली हुने छैनन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!