बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बहुप्रतिक्षित एप्पल इभेन्ट आज, नयाँ के आउला ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
भदौ २९, २०७८ १९;०१ मध्यान्ह प्रकाशित
बहुप्रतिक्षित एप्पल इभेन्ट आज, नयाँ के आउला ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । बहुप्रतिक्षित एप्पल इभेन्ट आज हुँदै छ । ‘क्यालिफोर्निया स्ट्रिमिङ’ थिममा हुने यो इभेन्टमा कम्पनीले नयाँ के ल्याउला भनेर आम प्रविधिप्रमीले चासो राखिरहेका छन् । प्रविधि पण्डितहरूले एप्पलले आईफोन १३, एप्पल वाच सिरिज ७ का साथै थर्ड जेनेरेशनको एयरपोर्ड प्रो सार्वजनिक हुनसक्ने अनुमान गरेका छन् । तर कम्पनीले आजकै दिन सबै नयाँ उत्पादन सार्वजनिक नगर्न सक्ने तर्क पनि गरिएको छ । किनकि एप्पलले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्न दुई वटा कार्यक्रम गर्ने बताइसकेको छ । नेपाली समयअनुसार एप्पल इभेन्ट बेलुकी १०ः४५ बजेदेखि सुरु हुनेछ । एप्पलको आधिकारिक युट्युव च्यानल र एप्पल इभेन्ट पेजबाट इभेन्टको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

नयाँ के आउलान् ?
एप्पल इभेन्टमा धेरैको ध्यान आईफोन १३ ले तानिरहेको छ । पछिल्ला रिपोर्टअनुसार नयाँ आईफोनहरुमा अपडेटेड क्यामेरा, सुधारिएको डिस्प्ले र सानो नच हुनेछ । साथै यी आईफोन मोडल एप्पलको ए१५ बायोनिक प्रोसेसरद्वारा सञ्चालित हुनेछन् । यसका प्रो मोडेलहरु १२० रिफ्रेस रेटको सपोर्टसहित प्रोमोशन डिस्प्लेसहित आउने अनुमान गरिको छ ।

यो वर्ष धेरै हल्ला भएको र रिलिज हुने आशा गरिएको प्रडक्टमध्ये रिडिजाइन गरिएका १४ र १६ इन्चको ‘म्याक प्रो’ हुन्, जुन मिनी-एलईडी टेक्नोलोजीमा आधारित डिस्प्लेका साथ आउनेछन् । यसमा पावरफुल एप्पल सिलिकन चिप हुने आशा गरिएको छ । यो एप्पलको ‘एम वान एक्स’ प्रोसेसरसँगै आउन सक्छ । विभिन्न सात कलर भेरियन्टमा उपलब्ध हुनसक्ने म्याकबुक प्रो म्याग्नेटिक म्यागसेफ चार्जर र एक्सटर्नल ड्राइभ र डिभाइसका लाथि केही पोर्टकाे सुविधासहित सार्वजनिक हुने चर्चा छ ।

त्यसैगरी विभिन्न रिपोर्टअनुसार यसपटक एप्पलले ठूलो साइजको एप्पल सिलिकन चिपयुक्त आईम्याक पनि ल्याउने तयारी गरेको छ । त्यसैगरी एप्पलले नाइन्थ जेनेरेशनकाे आईप्याड मिनी पनि सार्वजनिक गर्नसक्ने चर्चा छ । सानो साइजमा आएपनि यसको डिजाइन भने आईप्याड प्रो र आईप्याड एयरसँग मिल्दोजुल्दो हुनेछ । यसमा यूएसबी-सी पोर्ट र ए१४ चिप रहने अनुमान छ । एप्पल इभेन्टमा अपेक्षा गरिएको अर्को उत्पादन हो, रिडिजाइन गरिएको ‘एमवान एक्स म्याक मिनी’ । शक्तिशाली एप्पल सिलिकन चिप र नयाँ डिजाइनसहित आउने अनुमान गरिएको यो म्याकमा अतिरिक्त पोर्टहरू पनि हुनेछ ।

त्यसैगरी एप्पलले सेकेन्ड जेनेरेशनको एयरपड्स प्रो सार्वजनिक गर्न सक्नेछ । नयाँ एयरपड्समा कम्प्याक्ट डिजाइन, नयाँ वायरलेस चिप, सुधारिएको साउन्ड क्वालिटी र फिटनेश ट्रयाकिङका लागि अपडेटेड मोशन सेन्सर हुने अनुमान गरिएको छ । त्यसैगरी कम्पनीले एस७ प्राेसेसरसहित एप्पल वाच सिरिज ७ सार्वजनिक गर्नेछ, जुन ४१ एमएम र ४५ एमएम साइजमा उपलब्ध हुनेछ । एप्पल वाचमा नयाँ हेल्थ सेन्सर थप भएकाे चर्चा गरिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!