बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लिल नास एक्स र जस्टिन बीबरलाई एमटिभीको शीर्ष अवार्ड

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
भदौ २९, २०७८ २१;०५ मध्यान्ह प्रकाशित
लिल नास एक्स र जस्टिन बीबरलाई एमटिभीको शीर्ष अवार्ड
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — र्‍यापर लिल नास एक्स र गायक जस्टिन बीबरले यो वर्षको एमटिभीको शीर्ष अवार्ड पाउन सफल भएका छन् । महामारीपछि दर्शकको सहभागितामै न्युयोर्क सहरमा सम्पन्न कार्यक्रममा अलिभिया रोड्रिगो र के-पप ब्यान्ड बिटिएसले पनि अवार्ड प्राप्त गर्‍यो । १८ वर्षीया अलिभियाले उत्कृष्ट नव आर्टिस्ट र ‘ड्राइभर लाइसेन्स’बाट ‘सङ अफ दि इयर’को अवार्ड जितिन् । २२ वर्षीय लिल नास एक्सले भने ‘कल मि बाइ योर नेम’बाट ‘भिडियो अफ दि इयर’को अवार्ड जितेका हुन् ।

गत वर्ष एमटिभीको वार्षिक अवार्ड कार्यक्रम दर्शकबिना आयोजना भएको थियो । जसमा कलाकारका रेकर्ड गरिएका प्रस्तुतिलाई कार्यक्रममा देखाइएको थियो । ६ वर्षपछि एमटिभीको स्टेजमा फर्केका जस्टिनले ‘आर्टिस्ट अफ दि इयर’ र ‘बेस्ट पप’को अवार्ड उचाले । ‘संगीत यस्तो अदभुत कुरा हो जसबाट हामी दर्शक समक्ष पुग्न सक्छौं । यसले हामीलाई एकसाथ राख्छ,’अवार्ड उचाल्दै जस्टिनले भने । कार्यक्रममा बिटिएसले ‘बटर’बाट उत्कृष्ट के-पपको अवार्ड उचाल्यो ।

कार्यक्रममा थुप्रै गायक/गायिकाले गायन प्रस्तुति दिएका थिए । यो वर्षको एमटिभीको कार्यक्रम केही खास रह्यो । संगीत सामाग्री मात्रै प्रसारण गर्ने हेतुले खोलेको एमटिभीले ४० वर्ष पूरा गरेको थियो । संगीत क्षेत्रमै ४० वर्ष बिताएकी म्याडोनाको प्रस्तुति दर्शकको लागि खास थियो । संगीत क्षेत्रमा २५ वर्ष मनाउँदै गरेको रक ब्यान्ड फू फाइटर्सले एमटिभीको ‘ग्लोबल आइटम’ अवार्ड जित्यो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!