बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१० दिनमा यी १३ वटा हरर फिल्म हेर्दा डेढ लाख पुरस्कार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
भदौ ३१, २०७८ ११;४५ बिहान प्रकाशित
१० दिनमा यी १३ वटा हरर फिल्म हेर्दा डेढ लाख पुरस्कार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

भूत तथा डरलाग्दा दृश्ययुक्त हरर फिल्म कत्तिको हेर्नुहुन्छ ? मुटु दह्रो हुने र हरर फिल्मको सोख हुनेहरुका लागि गज्जबको अफर छ । अमेरिकामा एउटा वित्तीय कम्पनीले १० दिन दिनभित्रमा १३ वटा हरर फिल्म हेर्नेलाई झण्डै डेढ लाख रुपैयाँ बराबरको नगद पुरस्कार दिने भएको छ ।
आगामी अक्टोबरमा उक्त कार्यक्रम आयोजना हुने बताइएको छ । सीएनएनका अनुसार १३ सय डलर पुरस्कार प्राप्त गर्नका लागि १० दिनमा १३ वटा हरर फिल्म हेर्नुपर्नेछ ।

फिल्मको बजेटले यसका दर्शकहरु माझमा प्रभावकारितामा कति वृद्धि गर्नसक्दछ ? भन्ने तथ्य पत्ता लगाउनका लागि यस्तो प्रयोग गर्न थालिएको सीएनएनले जनाएको छ ।यसका लागि फाइनान्स बज नामक कम्पनीले Horror Movie Heart Rage Analyst नामक पदका लागि विज्ञापन खोलेको छ । उक्त पदमा आवेदन दिनेले चलचित्रको इतिहासमा सार्वजनिक भएका अहिलेसम्मकै सबैभन्दा डरलाग्दा १३ वटा हरर फिल्म हेर्नुपर्नेछ । यसरी फिल्म हेरिरहँदा उक्त व्यक्तिको मुटुको गति निरन्तर मापन गरिनेछ ।

फाइनान्स बजले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ – आउँदै गरेको व्यस्त सिजनको सम्मानमा हाम्रो यो कम्पनी यो जान्न चाहन्छ कि उच्च बजेटमा निर्माण भएका हरर फिल्महरुले दर्शकमा उच्च तहको त्रास पैदा गर्न सक्षम हुन्छ कि हुँदैन ? कम्पनीका अनुसार फिल्म बनाउन खर्च गरिएको रकमको अनुपातमा हरर फिल्महरुबाट पैदा हुने डरको मात्रा बढ्छ कि बढ्दैन भन्ने जाँच्नका लागि फिल्म दर्शकको शरीरमा १३ वटै फिल्म हेर्ने बेलामा फिटबिट कम्पनीको यन्त्र जडान गरिनेछ । कम्पनीले हरर फिल्म हेर्नेलाई उक्त यन्त्रका साथै फिल्म भाडामा लिनका लागि ५० डलरसमेत सुरुमै प्रदान गर्नेछ ।

कम्पनीका अनुसार १० दिनमा हेरेर सक्नुपर्ने १३ वटा हरर फिल्म यी हुन् :
Amityville Horror, A Quiet Place, A Quiet Place Part 2, Candyman, Insidious, The Blair Witch Project, Sinister
Get Out, The Purge, Halloween (2018), Paranormal Activity, Annabelle
यी फिल्म हेर्नसक्ने हिम्मत भएमा आगामी २६ सेप्टेम्बर सम्म आवेदन गर्न सकिनेछ । तर यसका लागि अमेरिकामा बसोबास गर्ने १८ वर्षभन्दा माथिका व्यक्तिले मात्र आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!