बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सार्वजनिक रुपमा कमै देखिने अक्षयका छोराको सुन्दरतामा कयौं युवती कायल

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
भदौ ३१, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
सार्वजनिक रुपमा कमै देखिने अक्षयका छोराको सुन्दरतामा कयौं युवती कायल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अक्षय कुमारका छोरा आरव भाटिया १९ वर्ष पुगेका छन् । आरव लाइमलाइटबाट टाढा नै बस्छन् तर आफ्नो ड्यासिङ लुकका कारण उनले आफ्ना लागि उल्लेख्य फ्यानबेस खडा गरेका छन् । आरवका तस्बिर सोसल मिडियामा छाइरहन्छन् । हुन त आरवलाई सार्वजनिक रुपमा कमै देखिन्छ । तर जब उनी पापाराजीको क्यामरामा कैद हुन्छन्, तब ती जताततै छाउँछन् । आरवको पार्टीका तस्बिर होस् वा क्यान्डिड तस्बिर, उनको ह्यान्डसम र चार्मिङ लुक्समा युवतीहरु फिदा हुन्छन् ।

आरवको एउटा तस्बिर जुन सबैभन्दा बढी भाइरल भएको थियो । त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको कान तानिरहेको देखिएका थिए । प्रधानमन्त्रीले आरवलाई गुड बोय भनेका थिए । यो तस्बिर सन् २०१६ को हो जब मोदी इन्टरनेशनल फ्लिट रिभ्यूमा उपस्थित भएका थिए । त्यहाँ आरव पनि सरिक भएका थिए । आरव आफ्ना पिताजस्तै ह्यान्डसम छन् । उनको लुक्स धेरथोर उनका पिता अक्षयसँग मेल खान्छ । पिता र छोराबीच उत्कृष्ट बन्ड छ ।

आरव आफ्नी आमाको निकै नजिक छन् । ट्वीङ्कल खन्ना सोसल मिडियामा छोराको जीवनसँग जोडिएका अपडेट्स सेयर गरिरहन्छिन् । आरवलाई आफ्नो पितालाई झैं पकाउन निकै शौक छ । आरवको सेन्स अफ ह्युमर पनि निकै राम्रो छ ।

आरव पार्टीमा पनि निकै रमाउँछन् । सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खानसँग आरव धेरैजसो पार्टी गरिरहन्छन् । यी दुई निकै मिल्ने साथी हुन् । आरव र इब्राहिमलाई थुप्रै पटक सँगै देखिएको छ । आरवलाई खेलकुदमा पनि निकै शौख छ ।

आरवको बलिउडमा प्रवेशको विषयमा विभिन्न अड्कलबाजी गरिन्छन् । छोराको बलिउडमा आउन सक्ने सम्भावना बारे अक्षयले भनेका थिए – मेरो छोरा निकै फरक छ । ऊ मेरो छोरा हो भनेर कसैलाई पनि बताउन चाहँदैन । उनी लाइमलाइटबाट टाढा नै बस्न चाहन्छ । ऊ आफ्नो पहिचान आफैं स्थापित गर्न चाहन्छ । म उसलाई उसको आफ्नै तरिकाले बस्न दिन्छु । मेरा पिता मेरो जीवनको प्रेरणा हुन् । मैले उनको सबै नियम पालना गरेँ जुन उनले मलाई सिकाए । आशा गर्छु, आरवले पनि त्यो सब पाउनेछन् ।

आरव निकै क्षमतावान छन् । उनी आफ्ना पिताजस्तै मार्शल आर्टस्मा ट्रेन्ड छन् । आरवसँग ब्राउन बेल्ट छ । उनले जूडो नेशनल च्याम्पियनशिपमा गोल्ड मेडल जितेका छन् । आरवको चार्मिङ पर्सनालिटी र गुड लुक्स धेरैजसो चर्चामा छाइरहन्छ । आरवको नाममा इन्स्टामा थुप्रै फ्यानक्लब बनेका छन् जहाँ आरवका क्यान्डिड तस्बिर र सेल्फी भाइरल भइरहन्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!