बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यी अभिनेत्री जसले सलमानकै २ फिल्म अस्वीकार गरिदिइन्, यस्तो छ कारण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज १, २०७८ २०;५३ मध्यान्ह प्रकाशित
यी अभिनेत्री जसले सलमानकै २ फिल्म अस्वीकार गरिदिइन्, यस्तो छ कारण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मुम्बइ। बलिउड अभिनेता सलमान खानसँग सिनेमा खेल्ने अवसरलाई कुन अभिनेत्रीले सहजै हुन्न भन्लिन र? कारण बलिउडका तीन शक्तिशाली खानहरूमध्ये सलमान खान एक हुन्। कयौं अभिनेत्रीको करियर सलमानसँग सिनेमा खेलेपछि चम्किएको छ।

सलमानले आफ्ना सिनेमामा नयाँ-पुराना सबै अभिनेत्रीलाई मौका दिने गर्छन्। भनिन्छ बलिउडमा सलमानको प्रस्तावलाई कसैले नकार्दैन। तर यस्तोमा एक अभिनेत्रीले सलमानसँग सिनेमा खेल्ने एउटा होइन दुई वटा प्रस्ताव अस्वीकार गरेको खुलासा गरेकी छिन्। यस्तो गर्ने अभिनेत्रीको नाम हो-इलियाना डि क्रुज।

दक्षिण भारतीय सिनेमामा सफल र लोकप्रिय इलियानाले बलिउडमा हालसम्म रणवीर कपुर, अजय देवगन, अक्षय कुमार जस्ता स्टारसँग काम गरेकी छन्। एक अन्तरवार्तामा उनले फ्यानहरूले ट्विटरमा सोधेको प्रश्नको जवाफ दिने क्रममा सलमानसँग सिनेमा खेल्न आएको प्रस्ताव दुई-दुई पटक लत्याएको बताएकी हुन्।

इलियानालाई सलमानको ‘वान्डेड’ र ‘किक’का लागि प्रस्ताव गरिएको थियो। प्रस्ताव आएपनि उनले ती सिनेमा गरिनन्। उनले ती सिनेमा किन गरिनन् त? ‘वान्टेड’ प्रस्ताव गरिदां इलियानाको परिक्षा चलिरहेको थियो भने ‘किक’को बेलामा उनले सिनेमाले मागेको समय अरू नै सिनेमाको लागि दिइसकेकी थिइन्। इलियानाले छाडेका यी सिनेमामा क्रमशः आयशा टाकिया र ज्याकलिन फर्नान्डिजले काम गरे।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!