बैदेशिक पोष्ट
२०८२ असार २७, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिका र अस्ट्रेलियाविरुद्ध फ्रान्सको कडा कारवाही

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
अशोज २, २०७८ १२;२८ मध्यान्ह प्रकाशित
अमेरिका र अस्ट्रेलियाविरुद्ध फ्रान्सको कडा कारवाही

MAXPPP OUT Mandatory Credit: Photo by LUDOVIC MARIN/POOL/EPA-EFE/Shutterstock (10695784ad) French President Emmanuel Macron takes part in a working session during the G5 Sahel Summit in Nouakchott, Mauritania, 30 June 2020. The leaders of the G5 Sahel West African countries and their ally France are meeting to confer over their troubled efforts to stem a jihadist offensive unfolding in the region, six months after rebooting their campaign in Pau, southwestern France. G5 Sahel Summit in Nouakchott, Mauritania - 30 Jun 2020

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । उसले विचार विशर्मको लागि आफ्ना राजदूत फिर्ता बोलाएको बताएको छ । फ्रान्सको यो कदमलाई अकुस सुरक्षा सम्झौताको विरोधको रुपमा हेरिएको छ । चीनलाई काउन्टर दिनको लागि गरिएको भनिएको यो सम्झौतामा अमेरिका, बेलायत र अस्ट्रेलिया सहभागी छन् ।

प्रान्सका विदेशमन्त्रीले स्थितिको ‘असाधारण गम्भीरताका’ कारण यो ‘असाधारण फैसला’ उचित भएको बताएको बीबीसीले जनाएको छ । हालै तीन देशले गरेको अकुस सम्झौता अन्तर्गत अमेरिका र बेलायतले अस्ट्रेलियालाईै परमाणु पनडुब्बी बनाउने प्रविधि दिने सम्झौता भएको छ । तर, पहिले अस्ट्रेलियाले पनडुब्बीसम्बन्धी सम्झौता फ्रान्ससँग गरेको थियो ।

अहिलेको सम्झौतापछि अस्ट्रेलियाले फ्रान्ससँग पनडुब्बी किन्नको लागि पहिले गरेको ५६ बिलियन युरो बराबरको सम्झौता रद्द गरेको छ । यही कारण फ्रान्स यो सम्झौताप्रति आक्रोशित छ । आफूसँगको सम्झौता रद्द गरेर अकुस सम्झौता गर्न अमेरिकाले अस्ट्रेलियालाई दबाब दिएको फ्रान्सको बुझाइ छ ।

अकुस सम्झौतालाई दक्षिण चीन सागरमा चीनको बढ्दो दबदबालाईै रोक्ने दिशामा चालिएको कदम भनिएको छ । बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले यो सम्झौताको घोषणा गरेका थिए । फ्रान्सलाई यो सम्झौताबारे जानकारी सम्झौताको घोषणा गरिनुभन्दा केही घण्टा अघि मात्र दिइएको थियो ।

फ्रान्सका विदेशमन्त्री जीन इवरे द्रियानले शुक्रबार राती एक वक्तव्य जारी गरेका छन् जसमा राष्ट्रपति इम्मानुएल म्याक्रोनको निर्देशनमा राजदूतलाई फिर्ता बोलाइएको भनिएको छ । फ्रेन्च विदेशश मन्त्री द्रियानका अनुसार यो सम्झौताले ‘सहयोगी र साझेदारहरुको बीचमा एक अस्वीकार्य व्यवहार सृजना गर्छ जसले प्रत्यक्ष रुपमा हाम्रा गठबन्धनहरु, हाम्रा साझेदारहरुको दृष्टि र युरोपमा इण्डो प्यासिफिक क्षेत्रको महत्वलाई प्रभावित गर्छ ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!