बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘आईफोन एक्सएस’ मै चित्त बुझाउने कि आईफोन १३ किन्ने ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
अशोज ३, २०७८ १५;२२ मध्यान्ह प्रकाशित
‘आईफोन एक्सएस’ मै चित्त बुझाउने कि आईफोन १३ किन्ने ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । यदि तपाई सन् २०१८ मा सार्वजनिक भएको आईफोन एक्स एस (iPhone XS) सिरिजका फोन प्रयोग गरिरहनु भएको छ भने तपाईंका लागि आईफोन १३ खरिद गर्नु नै उपयुक्त हुनेछ । आईफोन एक्स एस तीन वर्षभन्दा पनि पुरानो भइसक्यो । यसले गर्दा पनि यो फोन धेरै पुरानो भइसक्यो, त्यसमाथि यसको ब्याट्री पनि टिकाउ छैन र क्यामेरामा भएका नयाँ फिचरहरू त झन् यसमा हुने कुरै भएन ।

धेरै फिचरहरू यो फोनमा नभएका कारण समयसँगै अगाडि बढ्न अब भने तपाईंले नयाँ सिरिजका फोन लिने बेला भइसकेको छ । त्यस्तै आईफोन एक्स एस म्याक्स (iPhone XS Max) प्रयोगकर्ताले पनि नयाँ फोन खरिद गर्नु नै उपयुक्त हुन्छ । फोनको फिचर, स्क्रिन साइजदेखि लिएर ब्याट्री लाइफसम्म ठूलो फरक भएका कारण आफ्नो सहज दैनिकीका लागि नयाँ फोन लिनु फाइदाजनक रहन्छ ।

अझ तपाईं आईफोन एक्स आर (iPhone XR) चलाइरहनु भएको छ भने त झनै तपाईंले फोन परिवर्तन गर्ने बेला भइसकेको छ । यद्यपि फास्ट प्रोसेसर र राम्रो क्यामेराको आवश्यकता नहुने प्रयोगकर्ताका लागि भने आईफोन एक्सएस नै उपयुक्त हुन सक्छ ।

तर यदि यतिमा नै तपाईंले चित्त बुझाउनुभयो भने पनि आईफोन १३ र आईफोन एक्सएसको बीचमा मोबाइलको पफर्मेन्स ब्याट्री लाइफमा धेरै फरक छ । हुन त पुरानो पुस्ता र नयाँ पुस्ताका मोबाइल फोनमा धेरै भिन्नता हुने गर्दैन ।

तर एक वर्ष नबित्दै नयाँ सिरिजका फोनहरू सार्वजनिक हुने युगमा तीन वर्षभन्दा पुरानो फोन चलाउँदै हुनुहुन्छ भने चाहिँ सोच्ने बेला भइसकेको हुनसक्छ । भिडिओ प्लेब्याक सहित सामान्यतया आईफोन एक्सएसमा करिब १४ घण्टाको ब्याट्री लाइफ हुने गर्छ ।

तर आईफोन १३ मा भने १९ घण्टा ब्याट्री लाइफ हुने बताइएको छ । आईफोन १३ मिनीमा नै पनि आईफोन एक्सएसको भन्दा धेरै अर्थात् १७ घण्टाको ब्याट्री लाइफ हुन्छ ।

अर्कोतर्फ आईफोन एक्सएसमा ए१२ बायोनिक प्रोसेसर प्रयोग गरिएको छ, जुन अझै पनि फास्टेस्ट प्रोसेसरको रुपमा चिनिन्छ । त्यसमाथि एप्पलले गत वर्षको इन्ट्री लेभल आईप्याडमा यही चिप प्रयोग गरेको थियो ।

यसको अर्थ यसको प्रोसेसरको क्षमता भने अझै पनि उपयोगी छ, तर अब कम्पनीले ए१२ को चिप उत्पादन नै बन्दा गरेर ए१३ बाट माथि अपग्रेड हुन लागिरहेको अवस्थामा भने प्रोसेसरको हिसाबले पनि फोन परिवर्तन गर्नेबारे सोच्ने समय आइसकेको छ ।

पफर्मेन्स र ब्याट्री लाइफ बाहेकको कुरा गर्ने हो भने आईफोन १३ मा नयाँ फिचरहरूको लामो लाइन छ । आईफोन १३ मा डुअल लेन्स क्यामेरा सिस्टम प्रयोग गरिएको छ, जसमा अल्ट्रावाइड क्यामेरा उपलब्ध छ ।

त्यस्तै यो फोनमा ‘नाइट मोड’, ‘डिप फ्युजन’, लगायत १२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि उपलब्ध छ । जब कि आईफोन एक्सएसमा मात्र सात मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

त्यति मात्र होइन, आईफोन १३ मा तपाईंले फाइभजी सपोर्ट, धेरै स्टोरेज, म्यागसेफ एक्सेसरिज, ठूलो र ब्राइट स्क्रिन र आईफोनको नयाँ फ्ल्याट डिजाइन पनि पाउनुहुन्छ । यसर्थ अब तपाईंले आईफोन एक्स एसलाई अपग्रेड गर्ने बेला भने भइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!