बैदेशिक पोष्ट
२०८३ बैशाख ७, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अस्ट्रेलियाद्वारा फ्रान्ससँग पनडुब्बी खरिद गर्ने सम्झौता खारेज गर्ने निर्णयको बचाउ

वाशिङ्टन अनपेक्षित कूटनीतिक संकटमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
अशोज ३, २०७८ १७;२४ मध्यान्ह प्रकाशित
अस्ट्रेलियाद्वारा फ्रान्ससँग पनडुब्बी खरिद गर्ने सम्झौता खारेज गर्ने निर्णयको बचाउ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

रोयटर्स । अस्ट्रेलियाले फ्रान्ससँग पनडुब्बी खरिद गर्ने सम्झौता खारेज गर्ने निर्णयको बचाउ गरेको छ । अस्ट्रेलिया सरकारले महिनौदेखि प्यारिससँग यस विषयमा चासो व्यक्त गरेको बताएको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले यस निर्णयमा कुनै पश्चताप नगर्ने बताएका छन् । मोरिसनले भनेका छन्, “अस्ट्रेलियाको राष्ट्रिय स्वार्थलाई पहिलो स्थानमा राख्ने निर्णयमा पश्चताप गर्दिँन ।”

प्रधानमन्त्री मोरिसनले २०१६ मा ४० बिलियन डलर र अहिले अझै धेरै पर्न सक्ने खरिद सम्झौता रद्द भएपछिको फ्रान्सको असन्तुष्टि आफूले बुझेको तर अस्ट्रेलियाले सधैँ आफ्नो सर्वोत्तम स्वार्थमा निर्णयहरू लिनुपर्ने दोहोर्‍याए । यो मुद्दा केही महिनाअघि आफैले उठाएको र रक्षा मन्त्रालय र अन्य निकायामर्फत् आफूहरूले निरन्तर कुरा गरेको उनको भनाई छ ।

अस्ट्रेलियाले फ्रान्ससँग परम्परागत पनडुब्बीहरू खरिद गर्न २०१६ मा गरेको सम्झौता खारेज गरी अमेरिका र ब्रिटेनसँग परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउने सम्झौता गरेको थियो । यस कदमले नाटोको साझेदार राष्ट्र फ्रान्सलाई रुष्ट बनाएको छ । बदलामा फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । यसले बहुराष्ट्रिय कुटनीतिक संकट निम्त्याएको छ ।

‘ओकस’ भनिने त्रिपक्षीय सम्झौताले वाशिङ्टनलाई फ्रान्ससँग अनपेक्षित कुटनीतिक संकटमा धकेलेको छ । विश्लेषकहरू यसले अमेरिकाको फ्रान्स र यूरोपसँगको साझेदारीलाई लामो समयसम्म बिगार्न सक्ने बताउँछन् । साथै चीनको बढ्दो शक्तिविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडनले बनाउन खोजिरहेको एकीकृत मोर्चालाई शंकाको घेराभित्र हुत्याएको छ ।

प्यारिसले पनडुब्बी खरिद सम्झौता खारेजीलाई ‘पछाडिबाट छुरा रोपेको’ भनेको छ । फ्रेन्च विदेशमन्त्री जाँ–यिभ् ल द्रियाँले अमेरिका र अष्ट्रेलियासँगको सम्बन्ध संकटमा रहेको बताएका छन् । अमेरिका, यूके र अष्ट्रेलियाबीच भएको नयाँ सुरक्षा सम्झौताले इन्डो–प्यासेफिक क्षेत्रको प्रमुख उदयीमान शक्ति चीनलाई पनि चिढ्याएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले आफूले बुधबार बिहान ८ः३० मा नयाँ सम्झौताबारे फ्रान्सलाई जानकारी दिएको बताए । उनी, बाइडन र ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले २१०० जिएमटीमा नयाँ सम्झौता घोषणा गरेका थिए । अष्ट्रेलियाका रक्षामन्त्री पिटर डटोनले फ्रान्ससँग उसको चासोको बारेमा अष्ट्रेलिया “निर्भीक, खुल्ला र इमानदार” रहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!