बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सिजन मिडियाद्वारा ३० जनालाई नेसनल प्रोफेसनल अवार्ड प्रदान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज ५, २०७८ ०६;५९ बिहान प्रकाशित
सिजन मिडियाद्वारा ३० जनालाई नेसनल प्रोफेसनल अवार्ड प्रदान
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सिजन मिडियाले आफ्नो १३ औं स्थापना र संविधान दिवस २०७८ को अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरूलाई अवार्ड तथा सम्मान गरेको छ । लाजिम्पाटस्थित होटल –याडिसनमा भव्य कार्यक्रमको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट विभिन्न विधाका ३१ जनालाई अवार्ड तथा सम्मान वितरण गरिएको हो ।

यस वर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत वरिष्ठ स्त्री रोग तथा प्रस्तुति विशेषज्ञ डा भोला रिजाललाई सम्मान गरेको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए । कार्यक्रमबाट नेसनल प्रोफेसन अचिभमेन्ट अवार्ड स्पेसल बैङ्किङ अनर अवार्डबाट सिभिल मर्चेन्टका पूर्व सिइओ तथा राष्ट्रिय वाणिज्य सहकारी संस्थाका अध्यक्ष जयन्द्रलाल श्रेष्ठलाई सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापित गर्न सफल वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई स्पेसल अनर जर्नालिज्म अवार्ड अर्पण गरियो । मस्ट इन्स्पाइरिङ एन्ड इन्फुलियन्स वुमन अवार्डबाट महिला उद्यमी भवानी राणा सम्मानित भइन् । नेपाली चलचित्र क्षेत्रका अभिनेता, निर्देशक, निर्माता आकाश अधिकारी मल्टी डिस्पलनरी इन सिनेमा इन्डष्ट्री अवार्डबाट सम्मानित भए । शिक्षा क्षेत्रमा साउथ वेस्टर्न स्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीलाई एजुकेसनल लिडरसीप एन्ड म्यानेजमेन्ट अवार्ड प्रदान गरियो ।

बैङ्किङ सिइओ अफ दि इयर अवार्डबाट सनराइज बैंकका सिइओ सुमन शर्मा सम्मानित भए । वरिष्ठ पर्यटन व्यवसायी तथा पर्यटन प्रवद्र्धक तेजेन्द्र शर्मालाई लिडिङ टुरिजम इन्टरप्रिनियर अवार्ड प्रदान गरियो । कर्पोरेट कम्पनीहरूका स्लोगन निर्माण तथा ब्रान्डिङबाट ख्याति कमाएका मेघेन्द्रप्रकाश गिरी कम्युनिकेसन एन्ड ब्रान्डिङ एक्सिलेन्स अवार्डबाट सम्मानित भए । म्यानेजमेन्ट एजुकेसनल इनोभेटर अवार्डबाट मीना महर्जन सम्मानित भइन् ।

सिनियर अर्थोपेडिक स्पाइन सर्जन अवार्ड डा. पशुपति चौधरीलाई प्रदान गरियो । पत्रकार कृष्णप्रसाद सिग्देललाई डेभलपमेन्ट एन्ड इनभारोमेन्ट कम्युनिकेसन अवार्ड अर्पण गरियो । वरिष्ठ ब्यूटिसियन सीता न्यौपाने पाठकलाई एक्स्पर्ट ब्यूटिसियन ट्रेनर अवार्ड प्रदान गरियो । पोटिन्सियल डेरी प्रोडक्ट्स बिजनेसम्यान अवार्डबाट प्रदीप अधिकारी सम्मानित भए । वरिष्ठ फोटोग्राफर कवीन्द्रमान शाक्यलाई सिनियर इन्टरटेनमेन्ट फोटोग्राफर अवार्ड प्रदान गरियो । नेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड इन बैङ्किङबाट ग्लोबल आइएमई बैङ्ककी म्यानेजर शान्ता शिवाकोटी सम्मानित भइन् ।

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा निर्मात्री उमा गिरीलाई फिमेल मुभी एक्ट्रिस अफ दि इयर अवार्ड प्रदान गरियो । बेस्ट कस्मेटिक ड्रमाटोलोजिस्ट अवार्डबाट डा. अनिलकुमार भट्ट सम्मानित भए । योङ आयुर्वेद रिसर्चर अवार्ड डा विजेन्द्र शाहलाई प्रदान गरियो । कन्ट्री भेटेनेरियन अवार्ड डा. सितलकाजी श्रेष्ठलाई अर्पण गरियो । बेस्ट लजिस्टिक सप्लायर अवार्ड बिजनेसम्यान लोकबहादुर थापा ‘राजु’लाई प्रदान गरियो । इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी अवार्ड विष्णुबहादुर ढकाललाई अर्पण गरियो । कोमलचन्द्र भगत सुदीलाई इन्भारोमेन्टल फ्रेन्ड्ली जर्नालिस्ट अफ दि इयर अवार्ड प्रदान गरियो । विज्ञापन बजारमा स्थापित बमबहादुर ढुंगेल ‘राजु’लाई डिजिटल एड्भरटाइजिङ एक्स्पर्ट अवार्ड, नारायण श्रेष्ठलाई बेस्ट बिजनेस इन्टरप्रिनियर अवार्ड प्रदान गरियो ।

त्यस्तै, सुनिल शर्मालाई बेस्ट फोटो जर्नालिस्ट अफ दि इयर अवार्ड, सिर्जु अधिकारीलाई भर्सटायल सिंगर फिमेल अवार्ड, बेस्ट फिल्म इडिटर अवार्ड अर्जुन जिसी, मिडिया पर्सन तथा भिडियो डाइरेक्टर डायसपरा कुसल श्रेष्ड लण्डनलाई प्रदान गरियो । लिडिङ इन्टरप्रिनियर इन अटोमोबाइल इन्डस्ट्री अवार्डबाट निर्मल सिग्देल, सीतासिंह कायस्थलाई बेस्ट बिजनेस वुमन इन आइटी इन्डस्ट्री अवार्ड प्रदान गरियो । त्यस्तै, बेस्ट सिनेम्याटोग्राफर अवार्डबाट निरज कडेँल सम्मानित भए भने मिडिया एण्ढ भिडियो डाइरेन्टर इन डायसपरा कुसल क्षेत्री त्यसै गरि भर्सटायल एक्टर अवार्ड कोशिस क्षेत्रीलाई अर्पण गरियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!