बैदेशिक पोष्ट
२०८२ पुस १, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

केपी ओली भन्छन्, ‘मधेस केन्द्रित दलहरूको माग राष्ट्रहित विपरीत’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
अशोज ५, २०७८ १०;५२ बिहान प्रकाशित
ओलीको यूटर्न–एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्छ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका बेला मधेसवादी दलहरूले अनावश्यक र राष्ट्रहित विपरीत माग राखेर संविधान बनाउन नदिने ढिपी कसेको खुलासा गरेका छन् । अध्यक्ष ओलीले एमाले स्थायी समिति बैठकमा पेस गरेको आफ्नो राजनीतिक प्रतिवेदनमा संविधान सभाको दोस्रो निर्वाचनपछि २०७२ जेठमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीबीच १६ बुँदे सहमति भएर संविधान निर्माणका लागि आधारभूत सहमति जुटेपछि त्यसमा मधेस केन्द्रित दलहरू भने सहमतिमा आउन नचाहेको उल्लेख गरेका छन् ।

ओलीले आफ्नो दस्तावेजको १४ नम्बर पेजमा भनेका छन्, ‘बहुराष्ट्रिय राज्य मान्नुपर्ने, आधा भन्दा बढी जनसङ्ख्या रहेको तराई मधेसमा सकेसम्म एक र हुँदै नभए दुई प्रदेश बनाउनुपर्ने तथा पहाडमा भने जातीय पहिचानका आधारमा दर्जनभन्दा बढी प्रदेश हुनुपर्ने,पहाडलाई जुनसुकै हालतमा पनि अलग गर्नुपर्ने, नागरिकताको प्रावधानलाई खुकुलो पार्नुपर्ने, तराई मधेसको सम्पर्क भाषा हिन्दी हुनुपर्ने, स्थानीय तहलाई प्रदेश मातहत राख्नुपर्ने, भूमिसुधारजस्ता विषय प्रदेशको तजविजमा हुनुपर्ने जस्ता मधेस केन्द्रित दलका माग राष्ट्रको हितमा थिएनन् ।’

त्यस्तै ओलीले त्यसबेला मधेस केन्द्रित दलले अघि सारेका माग जस्ताको त्यस्तै लागु गर्न समेत सम्भव नभएको जनाएका छन् । ‘तसर्थ मधेस केन्द्रित दलका माग जस्ताको तस्तै लागु गर्न सम्भव थिएन’, ओलीले भनेका छन् ।

ओलीले आफ्नो प्रतिवेदनमा त्यसबेला नेपाली काँग्रेसले संसदीय प्रणाली त्याग्न नसक्ने अडान राखेको उल्लेख गरेका छन् । ‘संसदीय प्रणाली कुनै पनि हालतमा परित्याग गर्न नसक्ने नेपाली काँग्रेसको अडान र काँग्रेसको सहभागिता बेगर संविधान बन्न नसक्ने राजनीतिक र प्राविधिक यथार्थबीच यस विषयमा पनि कुनै न कुनै रूपको सहमति आवश्यक हुन्थ्यो’, काँग्रेससँगको सहमतिबारे भनेका छन् ।

तर मधेस केन्द्रित दलहरू भने सहमतिमा आउनै नचाहेको बताएका छन् । ‘आफ्ना अडानमा कुनै लचकता नदेखाउने,सहमति गर्दै नगर्ने तर सहमति बेगर संविधान जारी गर्न नपाइने मधेसकेन्द्रित दलहरूको ढिपी अनुचित र सारमा संविधान बन्न नदिनेमा केन्द्रित थियो । जनताको माझमा सुझाव सङ्कलन गर्ने विषयको समेत उनीहरूले विरोध गरे,’ ओलीको भनाइ छ ।

त्यस्तै ओलीले संविधान निर्माणको प्रक्रिया सुरु भएसँगै मधेसी जनाधिकार फोरम (मजफो), तमलोपा र सद्भावना पार्टीले संविधानसभा बहिस्कार गरेको उल्लेख गरेका छन् । साथै उनले मधेस केन्द्रित दलका कारण मधेसका जनतामा भ्रम, असन्तुष्टि र आक्रोश सिर्जना भएको तथा तराई मधेसका विभिन्न जिल्लामा बन्द, हडताल र जातीय द्वेष फैलाउन पुगेको भन्दै सोही क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा त्रासदी र बीभत्स घटना हुन पुगेको जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!