बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

९० अर्बको ३ टन हेरोइन जफत, त्यही बाटो ७ खर्ब रुपैयाँको लागूऔषध आइसकेको थियो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
अशोज ५, २०७८ ११;२६ बिहान प्रकाशित
९० अर्बको ३ टन हेरोइन जफत, त्यही बाटो ७ खर्ब रुपैयाँको लागूऔषध आइसकेको थियो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। आइतबार भारतको गुजरात राज्यको मुन्द्रा बन्दरगाहमा बरामद गरिएको तीन टन हेरोइन यहाँबाट भइरहेको लागूऔषधको तस्करीको सानो अंश मात्र खुलासा भएको छ । भारतको हैदराबादबाट प्रकाशित हुने अखबार डेक्कन क्रोनिकलको रिपोर्टअनुसार लागूऔषधका व्यवसायीहरुले यसअघि २४ टन हेरोइन बाहिरबाट मगाइसकेका छन् र देशका अलग अलग क्षेत्रमा यसको आपूर्ति गरिसकिएको छ ।

अखबारले लेखेको छ ‘राजश्व खुफिया निर्देशनालय (डीआरआइ)को अनुमान अनुसार आइतबार जफत गरिएको हेरोइनको मूल्य ९० अर्ब रुपैयाँ थियो । तर, हेरोइनको जो खेप योभन्दा अगाडि भारत पुग्न सफल रह्यो त्यसको मूल्य ७ खर्ब रुपैयाँ भन्दा धेरै थियो ।’ डेक्कन क्रोनिकलले आफ्नो अनुसन्धानको आधारमा लेखेको छ ‘आन्ध्र प्रदेशको विजयवाडा शहरको आशी ट्रेडिङ कम्पनीले यस वर्ष जूनमा कथित रुपमा यो पदार्थको २५ टन मात्र मगाएको थियो र र यसलाई ‘सेमि कट टेल्कम पाउडर ब्लक्स’ भनेको थियो ।

यो त्यही चीज थियो जसलाई डिआरआइले आइतबार जफत गरेको छ । विजयवाडाको कम्पनीको यो शिपमेन्ट दिल्लीका एक व्यवसायीलाई जुन ट्रकबाट पठाइएको थियो त्यो ट्रक मुन्द्रा पोर्ट र नयाँ दिल्लीको बीचको ११७६ किलोमिटर लामो बाटोमा कुनै पनि टोलगेटबाट हुँदै गएन । दिल्लीका ती व्यवसायीको पहिचान अझै पनि फर्जी बताइएको छ ।

अखबारले सूत्रको हवाला दिँदै लेखेको छ ‘या त यो सामान गुजरातमै छ, तर यसको सम्भावना कम छ या यसलाई अन्य ठाउँहरुमा पठाइसकिएको छ ।’ अखबारका अनुसार विजयवाडाको कम्पनीलाई गत वर्ष काकिनाडा बन्दरगाहबाट चामल निर्यात गर्नको लागि दर्ता गरिएको थियो । कम्पनीको नाममा बाहिरबाट अहिलेसम्म यही एउटा शिपमेन्टआएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!