बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गुगलले झन्डै साढे २ खर्ब रुपैयाँ खर्चेर न्युयोर्कमा किन्ने भयो अफिस

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, सूचना प्रबिधि
अशोज ६, २०७८ १४;०६ मध्यान्ह प्रकाशित
गुगलले झन्डै साढे २ खर्ब रुपैयाँ खर्चेर न्युयोर्कमा किन्ने भयो अफिस
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सर्च इन्जिन कम्पनी गुगलले अमेरिकाको न्युयोर्कमा कार्यालय भवनका लागि झन्डै साढे २ खर्ब रुपैयाँ खर्च गर्ने भएको छ। गुगलका प्रमुख आर्थिक अधिकृत (सिएफओ) रूथ पोराटले २.१ अर्ब डलर (२ खर्ब ४७ अर्ब रुपैयाँ) खर्चेर म्यानहटनमा कार्यालयका लागि भवन किन्ने योजना सार्वजनिक गरेका हुन्। अमेरिकी समाचार पत्र द न्युयोर्क टाइम्सले कोरोना महामारीपछि सुस्ताएको म्यानहटनको रियल स्टेट कारोबारमा गुगलको यो घोषणाले आशाको सञ्चार गरेको बताएको छ।

सन् २०१९ को अन्त्यदेखि सुरू भएको कोरोना महामारीका कारण अझै पनि धेरै कम्पनीहरूले सबै कर्मचारीहरूलाई कार्यालयमा नबोलाई वर्क फ्रम होममा राखेका छन्। गुगलले पनि सबै कर्मचारीलाई साताको पाँचै दिन कार्यालयमा बोलाएको छैन। कम्तीमा सन् २०२२ को पहिलो त्रैमाससम्म गुगलका सबै कर्मचारी कार्यालयमा हाजिर हुने छैनन्। न्युयोर्क सहरमा गुगलका १२ हजार कर्मचारी छन्। थप दुई हजार नयाँ कर्मचारी राख्ने गुगलको योजना छ।

सिएफओ पोराटका अनुसार गुगलको नयाँ कार्यालय सन् २०२३ को मध्यतिरबाट सञ्चालनमा आउनेछ। महामारीका बेला झन् नाफा बढेका टेक्नोलोजी कम्पनीहरूले म्यानहटनमा घटेको रियल स्टेटको मूल्यको फाइदा उठाइरहेका छन्। अमेजन कम्पनीले गत वर्ष फिफ्थ एभेन्युमा ९७८ मिलियन डलर खर्चेर लर्ड एन्ड टेलर भवन किनेको थियो भने फेसबुकले फार्ले बिल्डिङ कार्यालय चलाउन भाडामा लिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!