बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एप्पलले अब मिनी आइफोन उत्पादन नगर्ने!

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
अशोज ६, २०७८ १४;०८ मध्यान्ह प्रकाशित
‘आईफोन एक्सएस’ मै चित्त बुझाउने कि आईफोन १३ किन्ने ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

गत हप्ता एप्पलले आफ्नो नयाँ आइफोनको उत्पादनमा ‘आइफोन–१३’ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको थियो। यो सिरिजमा एप्पलले ‘आइफोन–१३’, ‘आइफोन–१३ मिनी’, ‘आइफोन–१३ प्रो’ र ‘आइफोन–१३ प्रो म्याक्स’ ल्याएको थियो। यी चार स्मार्टफोनमध्ये ‘आइफोन–१३ मिनी’ एप्पलको अन्तिम मिनी आइफोन हुने बताइएको छ। ग्याजेट ३६०का अनुसार एप्पलले अर्को वर्ष ‘आइफोन–१४ मिनी’ उत्पादन गर्ने छैन, अर्थात् ‘आइफोन–१३ मिनी’ अन्तिम मिनी आइफोनमा पर्छ।

गत वर्ष पहिलो मिनी आइफोन ‘आइफोन–१२ मिनी’को बजार त्यत्ति फस्टाउन सकेको थिएन। कम्पनीले यो वर्ष नयाँ ‘आइफोन–१३ मिनी’ सार्वजनिक गर्यो। अब अर्को वर्षदेखि भने यी मिनी आइफोनका उत्पादन रोकिने छ। टिप्सटर जोन प्रोसेरका अनुसार एप्पलले सन् २०२२ मा ‘आइफोन–१४ मिनी’ ल्याउने छैन र ‘आइफोन–१३ मिनी’ उत्पादन हुने सम्भावना यही वर्षलाई मात्र छ।

त्यसैले यदी कोही मिनी आइफोन किन्ने सोच गरिरहेका छन् भने ‘आइफोन–१३ मिनी’ अन्तिम विकल्प हुने उनी बताउँछन्। गत जुनमा विश्लेषक मिङ–ची कुओले सन् २०२२ मा सार्वजनिक हुने आइफोनका मोडलहरु अनुमान गरेका थिए। त्यसमा उनले ‘आइफोन–१४’का सिरिजमा मिनी आइफोनबारे केही उल्लेख गरेका थिएनन्।

‘आइफोन–१४ मिनी’ उत्पादन नहुने भएपनि एप्पलले ‘आइफोन–१४’का सिरिजमा चारवटा मोडल ल्याउने कुओको भनाइ छ। यसमा दुई ६.७ इन्चको प्रिमियम मोडल र अर्को दुई ६.१ इन्चको लो–इन्ड मोडल हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!