बैदेशिक पोष्ट
२०८२ पुस १, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रीमतीले एडल्ट फिल्ममा काम गर्दा श्रीमानलाई जागिरबाट निकालियो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
अशोज ९, २०७८ १३;१३ मध्यान्ह प्रकाशित
श्रीमतीले एडल्ट फिल्ममा काम गर्दा श्रीमानलाई जागिरबाट निकालियो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अमेरिकामा एक व्यक्तिलाई उनकी पत्नीको पूर्व पेशाका कारण कामबाट निकालिएको छ । खासमा ती व्यक्तिका मालिकहरुले उनकी पत्नी पूर्व पोर्नस्टार भएको थाहा पाएका थिए । जागिरबाट निकालिएपछि ती व्यक्तिले पत्नीसँग मिलेर जीवनयापनका लागि ब्लग पोस्ट गर्न थाले ।

डेली मिररका अनुसार क्यालिफोर्नियाका च्यानन रोजका मातापिता उनी सानै हुँदा छुट्टिएका थिए । ८ वर्षको उमेरमा उनका पिताले अर्की महिलासँग बिहे गरे । सौतेनी आमाले च्याननलाई शारीरिक र भावनात्मक रुपमा प्रताडित गर्थिन् । आमाको प्रताडनाबाट चिन्तित च्याननले १८ वर्षको उमेरमा बाध्यतावश पोर्न उद्योगमा प्रवेश गरिन् । विस्तारै उनी निकै चर्चित भइन् र एक पोर्नस्टारको रुपमा चिनिन थालिन् ।

च्यानन भने यसबाट सन्तुष्ट थिइनन् र उनी परिवार बनाउन चाहन्थिन् । उनले डेटिङ वेबसाइटमा प्रोफाइल बनायन् । त्यहीँ उनले आफ्ना अहिलेका पति ४४ वर्षका ट्रेविस डीनलाई भेटिन् । च्याननको उमेर पनि अहिले ३६ वर्ष छ । उता ट्रेविसको परिवारलाई च्याननको अतीतबारे थाहा भएपछि उनीहरुले यो सम्बन्ध अस्वीकार गरे । यहाँसम्म कि उनले च्याननलाई छोड्न नमानेपछि पारिवारिक व्यवसायबाट निकालियो । तर, ट्रेविसले च्याननलाई छोडेनन् ।

यो जोडीले युट्युबमा ब्लग पोस्ट गरेर जीवनयापन गर्ने फैसला गरे । दुवैले आफ्नो जीवनका कुराहरु अनलाइन शेयर गरेर एक मिलियन भन्दा धेरै सब्सक्राइबर बनाए । उनीहरुले प्रजनन्, गर्भपतन, असफल आइभीएफ आदि विषयमा आफ्नो अनुभव सुनाए । २०१८ मा उनीहरु आइभिएफको माध्यमबाट २ सन्तानका अभिभावक बने । उनीहरु एक कारमा अमेरिकामा घुमेर युट्युबमा ब्लग पोस्ट गर्छन् । यो काममा ट्रेविसले च्याननलाई सहयोग गर्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!