बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सुप बनाउन कोब्रा काटेका थिए, २० मिनेटपछि काटिएको टाउकोले टोक्दा सेफको मृत्यु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
अशोज १०, २०७८ २१;५१ मध्यान्ह प्रकाशित
सुप बनाउन कोब्रा काटेका थिए, २० मिनेटपछि काटिएको टाउकोले टोक्दा सेफको मृत्यु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। सर्पले डसेर मानिसको मृत्यु भएको घटना हामीले धेरै सुनेका छौं । तर, दक्षिणी चीनमा यस्तो घटना भयो जसबारे सुन्दा तपाई अचम्ममा पर्नुहुन्छ । यहाँ एक रेस्टुरेन्टमा सेफले कोब सर्पको टाउको काटेर छुट्टै राखे । त्यसपछि ती सेफ सर्पको बाँकी शरीरको सुप बनाउने तयारीमा लागे । २० मिनेटपछि काटिएको टाउकोलाई फ्याँक्नको लागि उठाउन खोज्दा उनलाई त्यो काटिएको टाउकोले टोक्यो । जसका कारण ती सेफको मृत्यु भएको छ ।

डेलीस्टारका अनुसार दक्षिणी चीनको ग्वानडोंग प्रान्तको फोशान सहरका सेफ पेंग फेनले इण्डो चाइनिज स्पिटिङ कोब्रा सर्पको मासुबाट सुप बनाउने तयारी गर्दै थिए । यही क्रममा उनलाई बाटिएको टाउकोले टोकेको हो । चीनमा विषालु कोब्रा सर्पको मासुबाट बनेको सुप निकै मन पराइन्छ । धेरैजसो रेस्टुरेन्टमा यो सुप पाइन्छ । यी सेफलाई पनि सर्पको टाउको काटेपछि सुप बनाउन २० मिनेट समय लागेको थियो ।

रेस्टुरेन्टमा आएका ग्राहक ४४ वर्षीय लिन सनले भने ‘हामी मेरी पत्नीको जन्मदिनको अवसरमा रेस्टुरेन्टमा खाना खाइरहेका थियौं । त्यहीबेला अचानक हल्लाखल्ला भयो । के भएको हो भन्ने हामीलाई थाहा थिएन तर भान्छाबाट चिच्याएको आवाज सुनिएको थियो ।’ उनका अनुसार केही बेरपछि उनीहरुले सेफलाई सर्पले टोकेको थाहा पाए । तत्कालै डाक्६रलाई फोन गरिएको थियो तर डाक्टर आउँदासम्म सेफको मृत्यु भइसकेको थियो ।

पुलिस प्रवक्ताले यो घटनाबारे भने ‘यो निकै असामान्य घटना हो । यो केवल एक दुर्घटना जस्तो देखिन्छ । सेफलाई बचाउनको लागि केही गर्न सकिँदैनथ्यो । केवल डाक्टरले मात्रै उनलाई सहयोग गर्न सक्थे ।’ विशेषज्ञका अनुसार सर्प र अन्य सरीसृप मारेपछि पनि एक घण्टासम्म प्रतिक्रियाशील हुन्छन् । कोब्राले थुकेको विष अत्यन्तै घातक हुन्छ । यसमा न्युरोटक्सिन हुन्छ जसले ३० मिनेटभित्र मार्न सक्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!