बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

असोज २१ गतेबाट देशभर सिनेमा हल खुल्ने, सुरुमा विदेशी फिल्म प्रदर्शन हुने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज १२, २०७८ ०७;१० बिहान प्रकाशित
असोज २१ गतेबाट देशभर सिनेमा हल खुल्ने, सुरुमा विदेशी फिल्म प्रदर्शन हुने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : असोज २१ गतेबाट देशभर सिनेमा हल खुल्ने भएको छ । नेपाली फिल्म प्रदर्शन मिति तोकिएको समयमा भने अर्को नेपाली फिल्म प्रदर्शन गर्न नपाइने भएको छ।

नेपाल चलचित्र संघको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो । संघका महासचिव असोक शर्माको संयोजकत्वमा चलचित्र प्रर्दशन व्यवसायी समिति गठन गर्दै ६ बुँदे निर्णय जारी गरेको थियो । नेपाली चलचित्र क्षेत्रलाई चलायमान गराउन अत्यावश्यक भएकाले पनि यस्तो निर्णय गरिएको हो।

दुई साताको अन्तरालमा मात्र दोस्रो फिल्म रिलिज गर्न पाइने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले स्वदेशी र विदेशी चलचित्रको सेयर बाँडफाँटको हकमा पहिलो साता निर्माता तथा वितरकलाई ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर रकम भुक्तानी गरिने निर्णय गरेको हो ।

बैठकले आगामी ३ महिनानाभित्र प्रदर्शन गरिने चलचित्रहरुको प्रदर्शन मिति असोज २० गतेभित्र घोषणा हुनेपर्ने निर्णय गरेको छ । शर्माका अनुसार सुरुमा विदेशी फिल्म नै प्रर्दशन हुनेछ । त्यसपछि फुलपातीको दिन नेपाली फिल्म प्रदर्शन गरिने शर्माले जानकारी दिए । निर्मातासंघको इच्छाअनुसार नै फिल्म प्रदर्शन हुने उनले बताएका छन् ।

केही समय मात्रै सरकारले सहुलियत नदिएसम्म नेपाली फिल्म हल सञ्चालकलाई नदिने निर्माता संघले निर्णय गरेको थियो । संघका अध्यक्ष आकाश अधिकारीले ठुलो लगानीमा निर्माण गरीएका फिल्महरु हलमा प्रर्दशन हुँदा जोखिमको जिम्मेवारीबारे अन्यौलता छाएको बताएका थिए ।

‘कोरोना जोखिम अझै कायम छ । नेपाली फिल्म दिएपछि दर्शकको संख्या न्युन होला, प्रचारप्रसारमा समस्या होला अनि यसको जोखिमको जिम्मेवारी कसले लिने? ’उनले भनेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!