बैदेशिक पोष्ट
२०८२ मंसिर १, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रियलमी सी २१ वाई सार्वजनिक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
अशोज १२, २०७८ ०९;५७ बिहान प्रकाशित
रियलमी सी २१ वाई सार्वजनिक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विश्वमा तिव्र गतिमा बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्टफोन सी २१ वाई सार्वजनिक गरेको छ ।

उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम् उत्कृष्ट फिचरका साथ सी २१ वाई स्मार्टफोन ल्याएको कम्पनीको दावी छ । यसमा ६.५ इन्च सुपर नाइटस्केपसहित तीनवटा क्यामेरा रहेका छन् ।

यसैगरी एचडी प्लस मिनी ड्रप फुलस्क्रिन, १२ एनएम ओक्टाकोर प्रोसेसर र ५ हजार एमएएच् ब्याट्री पनि उपलब्ध छ । रियलमी सी २१ वाई युवा पुस्तालाई मध्यनजर गरी निर्माण गरिएको प्रगतिशील स्मार्टफोन हो ।

टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट
टीयूभी राइनल्याण्डले सबैतर्फको व्वसाय, सुरक्षा र गुणस्तर राख्ने विश्वास राख्दछ । सन् २००६ मा टीयूभी राईनल्याण्ड दीगोपनको प्रवद्र्धन र भ्रष्टाचारविरुद्धको लडाईका लागि संयुक्त राज्य वैश्विक उत्पादनको सदस्य बनेको थियो ।

टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीेकेटले विद्युतीय सामग्रीका ग्राहकलाई उच्च गुणस्तरीय सामान प्रदान गर्नुका साथै विश्वका मुख्य बजारमा उद्योगको मापदण्ड पूरा गर्ने प्रवन्ध गर्छ ।

सुपर नाइटस्केप मोडसहितको एआई ट्रिपल क्यामेरा
रियलमी सी २१ वाईमा १३ मेगापिक्सलको प्राथमिक क्यामेरा छ जसले चार गुणासम्म जुम गर्न सक्नुका साथै पीडीएफ अटोफोकसको पनि समर्थन गर्छ । फोटो दिनको उज्यालोमा मात्रै नभएर मधुरो र अँध्यारो वातावरणमा पनि चम्किलो, कलरपूणर् र स्पष्ट खिच्न यस क्यामेराले सक्दछ ।

पिक्सल स्तर नक्सा अंकित अल्गोरिथमद्धारा क्रोम बढाउन पनि यसले मद्दत गर्छ । ब्राइटनेस र कलरले फराकिलो दायरामा उत्कृष्ट स्क्रिन कन्ट्रास्ट र भिभिड कलर्सको सुविधा दिएका छन् ।

सेल्फी क्यामेराले ट्रेन्डसेटिङ्ग फोटोग्राफीका लागि एआई ब्युटी, एचडीआर मोड, पोट्रेट मोड र फिल्टर डिजाइन समर्थन गर्दछ ।

डिजाइन
रियलमीमा ६.५ इन्चको एचडी प्लस मिनी ड्रप फुलस्क्रिन रहेको छ जुन स्क्रीनदेखि बडीसम्मको अनुपात ८९.५ प्रतिशत बढी हुनुका साथै स्लेन्डर अनुपात २०ः९ रहेको छ । जसकारण यो सामाजिक सञ्जाल चलाउन तथा स्क्रोल गर्न पनि धेरै सहज र उत्कृष्ट छ ।

पर्फर्मेन्स
इन्टेरियरमा युनीसोक टी ६१० प्रोसेसरका साथ रियलमी सी २१ वाई यो सेग्मेन्टकै बलियो स्मार्टफोनका रुपमा आएको छ । युनिसोक टी ६१० एक अक्टाकोर १२ एनएम प्रोसेसर हो, जुन १.८ गीगाहर्जसम्म छ ।

सीपीयु १.८ गेजाहर्जमा ए७५ एस र १.८ गीगाहर्जमा ६ पावर सेभिङ ए ५५ कोर गरी दुई उत्कृष्ट प्रदर्शनीलाई सम्बोधन गर्छ । जीपीयु शक्ति प्रभावकारी माली जी ५२ मा उपलब्ध छ, जुन ६१४.४ मेगाहर्जसम्म पुग्न सक्छ ।

रियलमी सी २१ वाई अल्ट्राफास्ट फिङ्गगरप्रिन्ट अनलक समर्थन गर्दछ, जुन सेकेन्डमै अनलक हुनसक्छ भने फेस रिकग्नेसन अनलक पनि यसले समर्थन गर्दछ ।

जसकारण एकैपटक छुने बित्तिकै सुरक्षित माध्यमद्धारा अनलक हुन्छ । फिङ्गगरप्रिन्ट र फेस रिकग्नाइज सुविधा भएकाले जोकोहीले फोन अनलक गर्न सक्दैन र तपाईँको फोनमा भएका डेटा सुरक्षित रहन्छन् ।

यसैगरी रियलमी सी २१ वाईमा ३ कार्ड स्लट छन्, जसमा डबल सीम राख्न सक्नुका साथै र एउटा २५६ जीबीसम्मको एसडी कार्ड राखेर मेमोरी दायरा बढाउन सकिन्छ। यो नीलो र कालो गरी दुई कलरमा उपलब्ध छ। यो पकडका लागि सहज छ, स्क्राच र धब्बाको प्रतिरोध गर्दछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!