बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यी ५ स्टार जसले विज्ञापनबाट सुरु गरेका थिए आफ्नो बलिउड यात्रा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज १३, २०७८ १३;५२ मध्यान्ह प्रकाशित
यी ५ स्टार जसले विज्ञापनबाट सुरु गरेका थिए आफ्नो बलिउड यात्रा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । बलिउडमा थुप्रै कलाकारहरु छन् जसको लागी फिल्ममा प्रवेश गर्ने यात्रा बिल्कुलै सहज थिएन। बलिउडमा धेरै स्टारहरु छन् जसले फिल्मी दुनियाँमा प्रवेश गर्नु भन्दा पहिले आफ्नो क्यारियरमा विभिन्न कामहरु गरेका थिए ।

कोहि साइड रोलबाट आफ्नो क्यारियर शुरू गरे र केहि लिड रोलबाट । कोहि फिल्मी दुनीयाँ भन्दा बाहिरीबाट आए र फिल्म दुनियाँ भित्रैबाट स्टार भए । बलिउडका धेरै स्टारहरु छन् जो बलिउडमा प्रवेश गर्न कडा मेहनत गरेका छन् ।

बलिउडमा धेरै स्टार छन् जो विज्ञापनबाट फिल्म जगतमा प्रवेश गरेर स्टार भएका छन् । आज हामी यी स्टारहरुको बारेमा कुरा गर्नेछौं जो कुनै फिल्मबाट नभइ विज्ञापनबाट आफ्नो बलिउड यात्रा सुरु गरेका थिए ।

दीपिका पादुकोण :
दीपिका पादुकोण बलिउड फिल्म जगतको एक सफल र निकै चर्चित अभिनेत्री हुन् । उनले बलिउडमात्र नभई हलिउडमा पनि आफ्नो स्थान बनाएकी छिन् । आहिले बलिउडमा राज गरेकी दीपिका पादुकोणले मोडेलको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन्, जस पछि उनलाई धेरै विज्ञापनहरुमा काम गर्ने मौका मिल्यो। दीपिकाले पहिले क्लोज अपको विज्ञापन गरिन्, त्यसपछि उनलाई एउटा साबुनको विज्ञापन पनि गरेकी थिइन् ।

ऐश्वर्या राय बच्चन :
सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेकी ऐश्वर्या राय बच्चन संसारकै सबैभन्दा सुन्दर अभिनेत्रीको सूचीमा पर्छिन्। १९९३ मा ऐश्वर्या राय कोका कोलाको विज्ञापनमा देखिएकी थिइन्। यस विज्ञापनमा आमिर खान पनि उनीसँगै थिए । जब मानिसहरु विज्ञापनमाआँखा ऐश्वर्या राय देखे, उनीहरु छक्क परेका थिए ।

सलमान खान :
सलमान खानको बलिउड यात्रा बिल्कुलै सहज थिएन । अहिले सलमानखान बलिउड इन्डस्ट्रीका सान भएका छन्् । तर सूरज बड़जात्यालाई भेट्नु अघि सलमान खानले धेरै अस्वीकारको सामना गर्नु परेको थियो। फिल्ममा आउनुअघि सलमान खानले टिभीमा पनि काम गरेका थिए। उनको पहिलो टिभी विज्ञापन लिम्का सफ्ट ड्रिंक को थियो।

अनुष्का शर्मा :
अनुष्का शर्मा ती बलिउड अभिनेत्रीहरु मध्ये एक हुन् जसको फिल्म जगतसँग कुनै सम्बन्ध थिएन, तै पनि उनी बलिउडको सबैभन्दा सफल अभिनेत्रीहरुमा आफ्नो स्थान बनाउन सफल भएकी छिन् । आफ्नो अभिनय क्यारियरको शुरुआतमा अनुष्काले एक दक्षिण भारतीय टिभी विज्ञापनमा काम गरेकी थिइन् जहाँ उनले सबूनको विज्ञापन गरेकी थिइन् ।

बरुण धवन :
डेविड धवनका कान्छा छोरा बरुण धवनले बलिउडमा राम्रो सुरुवात गरेका थिए। वरुण धवनले बलिउडमा आउनु अघि अभिनय कोर्स गरेका थिए । फिल्ममा देखा पर्नु अघि र उनले मोडेलिंग गर्थे । यस बाहेक, जब वरुण जवान थिए, उनले एक बर्नभिटाको विज्ञापन मा काम गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!