बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तालिबानसँग रुष्ट कतार : भन्यो, ‘हामी पनि मुस्लिम देश, हामीबाट सिक्नुहोस् देश चलाउन’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
अशोज १५, २०७८ १५;४९ मध्यान्ह प्रकाशित
तालिबानसँग रुष्ट कतार : भन्यो, ‘हामी पनि मुस्लिम देश, हामीबाट सिक्नुहोस् देश चलाउन’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

तालिबानलाई खुल्ला मनले समर्थन गर्ने देश कतार हाल यो संगठनसँग निकै रिसाएको छ । कतारका एक शीर्ष कुटनीतिज्ञले महिला शिक्षाका लागि तालिबानको व्यवहार असाध्यै निराशाजनक भएको र यो कदमले अफगानिस्तानलाई थप पछि धकेल्ने बताएका छन् । उनले यदि तालिबानले साँच्चै नै एक इस्लामिक सिस्टममार्फत् देश चलाउन चाहेको भए तालिबानले कतारबाट सिक्नुपर्ने समेत बताएका छन् ।

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले एक पत्रकार सम्मेलनमा युरोपेली विदेश नीति प्रमुख बोरेलसँग कुराकानी गरे र थुप्रै मुद्दासहित अफगानिस्तानमा महिलाको शिक्षामाथि रोकलाई निराशाजनक बताए । उनले भने, ‘हालै अफगानिस्तानमा जुन प्रकारको कदम उठाइएको छ, जसले अफगानिस्तानलाई विकासको बाटोमा निकै पछाडि धकेलिन सक्छ । यो निकै दुर्भाग्यपूर्ण हो । ’

स्मरण रहोस्, अमेरिकी सेना निस्किएपछि अघिल्ला केही हप्तामा अफगानिस्तानमा उथलपुथल मच्चिएको छ । कतारले यो संवेदनशील समयमा अफगानिस्तानलाई असाध्यै मद्दत गरेको छ । कतारले काबुल विमानस्थलका काम कारवाही सम्हाल्न मद्दत गरेको थियो । यसबाहेक हज्जारौं विदेशी र अफगानीलाई पनि यो देशबाट निकाल्न मद्दत गरेको थियो । यसबाहेक अफगानिस्तानमा तालिबानको कब्जापछि त्यहाँ आफ्नो उच्च स्तरीय प्रतिनिधिमण्डल पठाउने कतार संसारको पहिलो देश बनेको थियो ।

‘महिलाको मुद्दालाई कसरी सम्बोधन गर्ने, तालिबानले यो कुरा हामीबाट सिक्नुपर्छ ’
शेख मोहम्मदले थपे, ‘हामीले लगातार तालिबानसँग कुरा गर्न आवश्यक छ र उनीहरुलाई आग्रह गर्न आवश्यक छ । उनीहरुलाई विवादित क्रियाकलापबाट टाढै बस्न आग्रह गर्न आवश्यक छ । हामी तालिबानलाई एक इस्लामिक देश भएर कसरी कानून चलाउन सकिन्छ र कसरी महिलाको मुद्दालाई सम्बोधन गर्न सकिन्छ भनेर देखाउने कोसिस गरिरहेका छौं । एउटा उदाहरण कतार हो । यो एउटा मुस्लिम देश हो । हाम्रो सिस्टम इस्लामिक सिस्टम हो तर जब कर्मचारी वा शिक्षाको कुरा आउँछ तब कतारमा पुरुषको तुलनामा महिला धेरै पाइन्छ ।’

शेख मोहम्मदले आशा जताउँदै भने, ‘पछिल्ला वर्षमा अफगानिस्तानमा जे जति प्रगति भएको छ, त्यसलाई कायम राख्नेछन् । ’ उनले अन्तरराष्ट्रिय समुदायसँग संवेदनशील स्थितिबाट गुज्रिरहेको अफगानिस्तानलाई एक्लो नबनाउन पनि अपिल गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!