बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमिताभ बच्चनसँग समिरा रेड्डीको डेट नाइट : सोधिन्, ‘मसँग विवाह गर्नुहुन्छ ?’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज १५, २०७८ १५;४६ मध्यान्ह प्रकाशित
अमिताभ बच्चनसँग समिरा रेड्डीको डेट नाइट : सोधिन्, ‘मसँग विवाह गर्नुहुन्छ ?’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बलिउड नायिका समिरा रेड्डीले इन्स्टामा एउटा भिडियो सेयर गरेर उनी महानायक भनिन् अमिताभ बच्चनसँग डेट नाइटमा गएको बताएकी छिन्् । यतिबेला समिरा रेड्डीले अमिताभलाई ‘मसँग विवाह गर्नुहुन्छ ?’ भनेर सोध्छिन् । यति पढुञ्जेल तपाईंहरुमध्ये धेरैलाई ‘के लेखेको होला’ भनेर खुल्दुली भयो होला । आउनुहोस् यसबारे विस्तृत जानकारी लिऔं ।

वास्तवमा यो एउटा प्रामोशनल भिडियो हो । अमेजन एलेक्साले पहिलो भारतीय सेलिब्रिटी भोइस फिचर सार्वजनिक गरेको छ । यसमार्फत् एलेक्सा प्रयोगकर्ता अब अमिताभ बच्चनको आवाजमा आफ्नो प्रश्नको जवाफ पाउन सक्छन् । यसैलाई समिरा रेड्डीले प्रोमोसन गरेकी छिन् ।

आफ्नो भिडियोमा समिरा रेड्डीले प्रशंसकलाई आफू अमिताभ बच्चनसँग डेट नाइटमा जान लागेको बताउँदै चकित पार्छिन् । त्यसपछि उनी टेबलमा बस्छिन् जहाँ एलेक्सा डिभाइस राखिएको छ । समिराले अमिताभलाई ‘कस्तो हुनुहुन्छ ?’ भनेर सोध्छिन् । उनलाई मनपर्ने खानाबारे सोध्छिन् । त्यसपछि समिराले ‘मसँग विवाह गर्नुहुन्छ ?’ भनेर पनि सोध्छिन् । समिराले अमिताभलाक्ष्ई सिलसिला फिल्मको गीत बजाउन पनि आग्रह गर्छिन् । समिराले त्यसपछि भन्छिन्, ‘यदि तपाईंहरु पनि अमिताभ बच्चनसँग कुराकानी गर्न चाहनुहुन्छ भने यो डिभाइस खरिद गर्न सक्नुहुन्छ ।’

यो डिभाइसमा अमिताभ बच्चनको गीत, कहानी, उनका पिताका कवितालगायतका धेरै कुरा सुन्न सकिन्छ । समिरा रेड्डीको कुरा गर्नुपर्दा उनी हाल बलिउडबाट टाढै छिन् । उनी आफ्ना सन्तान, श्रीमान् र सासुसँग निकै मस्ती गरिरहेको भिडियो इन्स्टाग्राममा सेयर गरिरहन्छिन् । उनी सोसल मिडियामा असाध्यै सक्रिय छिन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!