काठमाडौं । कहिले काही रमाइलो कुरा पढ्न र देख्न पाइन्छ । त्यस्तै मध्य एक हो मांसाहारी बाख्राले घाँस मात्र होइन मासु खाएको ।
हालै एक भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भिडियोमा एउटा बाख्रा टोकरीबाट माछा चपाउँदै गरेको देख्न सकिन्छ । भिडियो हेरेपछि मानिसहरुलाई यो कुरा विश्वास गर्न गाह्रो भइरहेको छ । मांसाहारी बाख्राले सबैलाई चकित बनाएको छ । भिडियो हेर्नुहोस्
Goat eating fish pic.twitter.com/o85jmNR3DY
— UncleRandom (@Random_Uncle_UK) August 29, 2021
प्रतिक्रिया लेख्नुहोस्:-