बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विश्वकै फास्ट इलेक्ट्रिक भेहिकल चार्जर: १५ मिनेटमा फुल चार्ज, ३ मिनेटको चार्जले १०० किमी गुड्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
अशोज १६, २०७८ ०७;२८ बिहान प्रकाशित
विश्वकै फास्ट इलेक्ट्रिक भेहिकल चार्जर: १५ मिनेटमा फुल चार्ज, ३ मिनेटको चार्जले १०० किमी गुड्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

स्विजरल्याडको कम्पनी एबीबीले इलेक्ट्रिक कारका लागि विश्वकै पहिलो सबैभन्दा फास्ट चार्जर निर्माण गरेको छ। यो चार्जरले १५ मिनेट या त्योभन्दा पनि कम समयमा इलेक्ट्रिक कारलाई फुल चार्ज गर्न सक्ने कम्पनीको दावी छ। यसबाहेक कुनै पनि इलेक्ट्रिक कार ३ मिनेट चार्ज गर्दा उक्त सवारीले १०० किमीको सम्म कुद्न सक्ने पनि बताइएको छ।

यो चार्जरको नाम टेरा ३६० मोड्यूलर राखिएको छ। यसमा एक पटकमा बढीमा ४ ओटा ईभी चार्ज गर्न सकिने बताइएको छ।

ब्याट्रीको चार्जिङ र बाँकी समय थाहा हुने

एबीबका अनुसार नयाँ टेरा ३६० चार्जरमा रहेको इनोभेटिभ लाइटिङ सिस्टमले यूजरलाई ब्याट्री चार्जिङको अवस्ता तथा उक्त ईभी पुरै चार्ज हुन लाग्ने समयका बारेमा जानकारी दिन्छ। यो चार्जर राख्नका लागि खासै ठूलो ठाउँ चाहिँदैन। पार्किङ, अफिस कम्प्लेक्स वा मल जस्ता व्यापारिक स्थानहरुमा पनि राख्न सकिन्छ।

अधिकतम ३६० किलोवाटको आउटपुट

निर्माता कम्पनी एबीबी अर्थात् एसिया ब्राउन बोभेरीले विशेष गरी ट्रक विमान ताथ रेलवेजस्ता व्यावसायिक सवारीको भोतिक ढाँचा तथा चार्जिङका लागि विद्युतीय सुविधा उपलब्ध गराउँदै आएको छ। एबीबीका अनुसार यो नयाँ चार्जरको अधिकतम आउटपुट ३६० किलोवाटसम्म हुने बताएको छ।

सन् २०१० मा ईभीको क्षेत्रमा हात हालेको एबीबीले हाल ८८ भन्दा बढी बजारमा ४ लाख ६० हजारभन्दा बढी इलेक्ट्रिक भेहिकल चार्जर बिक्री गरिसकेको छ। तीमध्ये २१ हजारभन्दा बढी डीसी फास्ट चार्जर तथा ४ लाख ४० हजार एसी चार्जर समावेश छन्।

त्यसबाहेक चार्ज डटमार्फत् बिक्री गरिएका चार्जरहरु पनि यो आँकडामा अटेका छन्। एबीबीले यसै वर्षको अन्त्यसम्ममा नयाँ टेरा ३६० चाजर यूरोपमा पनि आपूर्ति गर्ने बुझिएको छ। त्यसपछि अर्को वर्षसम्म अमेरिका, ल्याटिन अमेरिका तथा एशियाली देशहरुमा पनि उपलब्ध हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!