बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तपाईँको फोनमा इन्टरनेट स्पीड कति आउँछ? यी एपहरुले सजिलै बताइदिन्छन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
अशोज १६, २०७८ ०७;३६ बिहान प्रकाशित
८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

के तपाईँले तिर्नुभएको शुल्क अनुसारको इन्टरनेट स्पीड पाइरहनु भएको छ? तपाईँले यो कुरा निर्क्योल कसरी गर्नुहुन्छ? कतिपय बेला इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको स्पीड स्लो भएको छ कि छैन भनेर फोन गर्छन् अथवा हामी आफैं गुनासोसहित फोन गर्छाैं। त्यसपछि उनीहरुले यसको कारण पत्ता लगाउने कोशिस गर्छन्।

यदि यस्तो समस्या भइरहेमा आफ्नो वाइफाइ इन्टरनेटको स्पीड बेला बेला चेक गरिरहनु राम्रो हुन्छ। इन्टरनेट स्पीड चेक गर्ने थुप्रै एप्लिकेशनहरु उपलब्ध छन् जसमध्ये भरपर्दा पाँच एपहरुको तल चर्चा गरिन्छ।

१. ऊक्लाको स्पीडटेस्ट
यो सफ्टवयर एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ। आईओएसले तेस्रो पक्षका एपहरुलाई धेरै प्राथमिकता नदिने भएकाले यो एप भरपर्दो भएकैले एप्पलको स्टोरमा पनि उपलब्ध भएको आकलन गर्न सकिन्छ।

यो एपले राम्ररी काम गर्नका लागि तपाईँको स्मार्टफोनमा लोकेशन तथा अन्य पर्मिसनहरु इनेबल गरिएको हुनुपर्छ। यूज़रले यसके डेस्कटप ब्राउज़र भर्सन पनि प्रयोग गर्न सक्छन्।

२. स्पीडटेस्ट मास्टर
स्पीडटेस्ट मास्टर एन्ड्रोइड डिभाइसमा इन्टरनेट स्पीड टेस्ट गर्नका लागि बनाइएकोफ एउटा सफ्टवयर हो। यसले होमपेज डिस्प्लेमा डाउनलोड तथा अपलोड स्पीड देखाउँछ तर यसमा इन-एप विज्ञापन पनि आउने गर्छ। यसले फोरजी, फाइभजी, डीएसएल तथा एडीएसएलको स्पीड जाँच गर्ने क्षमता राख्छ। कम्पनीका अनुसार स्पीडटेस्ट मास्टरले वाइफाइ एनालाइजरका रुपमा पनि काम गर्न सक्नेछ।

३. मेटेअर
मेटेअर एउटा विज्ञापनरहित इन्टरनेट स्पीड टेस्ट टू हो जसको प्रयोग थ्रीजी, फोरजी एलटीई तथा फाइभजी मोबाइल नेटवर्क कनेक्शनको स्पीड तथा वाइफाइको स्पीड जाँच गर्नका लागि गरिन्छ।

यूज़रले यो एपलाई विभिन्न एपहरुको प्रदर्शन के कस्तो रहेको छ भन्ने जानकारी पाउनका लागि पनि प्रयोग गर्न सक्छन्। यसबाट उनीहरुले आफ्नो कनेक्शनमा उपलब्ध स्पीडबाट के के सम्म गर्न सकिन्छ भन्ने थाहा पाउन सक्छन्।

४. इन्टरनेट स्पीड टेस्ट मिटर
‘टेस्ट स्पीड इन्टरनेट एन्ड नेट मिटर’ को यो एप एउटा कलरफुल इन्टरफे भएको इन्टरनेटको स्पीड जाँच गर्ने सफ्टवयर हो। यसले फोनमा वाइफाइको डाउनलोड र अपलोड स्पीड देखाउँछ। यूज़रले आफ्नो आवश्यकता अनुसार डार्क वा लाइट मोड प्रयोग गर्न सक्छन्। यो झट्ट हेर्दा मेटेअर जस्तै छ। तर कम स्टोरेज र र्याम कन्फ़िगरेशन भएका फोनमा स्पीडटेस्ट मास्टर लाइटको प्रयोग गर्न सकिन्छ। यसको साइज ३ एमबी मात्रै छ।

५. गूगल स्पीड टेस्ट
एप डाउनलोड नगरी आफ्नो इन्टरनेट कनेक्शन स्पीड चेक गर्न चाहनेहरुका लागि क्रोम ब्राउज़रमा गूगल स्पीड टेस्ट सर्च गरेर त्यसैमार्फत् चेक गर्नु हो।क्रोममा सर्च गर्दा सबैभन्दा माथि देखिने यो प्लेटफर्ममार्फत् यूज़रले अपलोड तथा डाउनलोड स्पीडका साथमा कनेक्शन टाइम पनि चेक गर्न सक्छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!