बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापानमा दैनिकी सामान्य बन्दै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
अशोज १७, २०७८ २१;५४ मध्यान्ह प्रकाशित
जापानमा दैनिकी सामान्य बन्दै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

जापानमा देशको आधा क्षेत्रमा लगाइएको आपतकाल र अर्धआपतकाल हटेपछिको गएको सप्ताहन्त पहिलो थियो । शुक्रबारदेखि रेष्टुराँ र बारहरुले रक्सीको बेचबिखन पनुः शुरु गरेका छन् । यसअघि आत्म संयम गर्दा गर्दै दिक्क भएकाहरु घरबाहिर निस्कन थालेका छन् । रेष्टुराँ र बारहरुमा जमघट देखिएका छन् ।

आफू तनावबाट छुट्टि चाहिएकोले गएको राति ८ बजेसम्म पिउन निस्कएको र आफूलाई साँच्चै नै खुसी लागेको एक पुरुषले बताए । बाहिर गएर पनि रमाउन सक्दिन भन्ने लागेपछि आफूलाई बाहिर जाउँ जस्तो नै नलागेको अर्का एक पुरुषको भनाइ छ । मध्य टोकियोको लोकप्रिय शपिङ डिष्ट्रिक्टमा करीब ६ महिनामा पहिलो पटक एउटा सडक पैदलयात्रीका लागि खोलिएको छ ।

धेरै लामो समय बितेकोले आफूलाई घरबाहिर गएर पिउन रमाइलो महसुस भएको सो स्ट्रिटमा आएका एक आगन्तुकले बताएका छन् । तर स्वतन्त्रताको यो अनुभति धेरै लामो समय नरहन पनि सक्छ । प्रिफेक्चरल गभर्नरहरुको एक संगठनले संक्रमण बल्झिन सक्ने भन्दै स्वास्थ्य उपचार प्रणाली बलियो बनाउन केन्द्र अनुरोध गरिरहेका छन् । केरोना भाइरसको संक्रमण फैलिन नदिन आफूहरुले समयमै उपर्युक्त कदम चाल्ने टोकियोकी गभर्नर कोइके युरिकोले बताइन् ।

यो मानिसहरुलाई सामान्य जीवनयापनतर्फ फर्काउने र अर्थतन्त्रलाई पुनः चलायमान बनाउनेतर्फ जग बसाल्ने समय भएको पनि उनले बताइन् । कोरोना भाइरसको संक्रमणको छैठौं लहर आउनेमा ओसाकाका गभर्नर योशिमुरा ढुक्क छन् ।

बिरामीहरुको तत्कालै उपचार गर्न सकियोस् भनरे स्वास्थ्य उपचार प्रणालीमा चेन अफ कमान्ड स्ट्रिमलाइनिङ गर्ने लगायत विविध तयारी गर्नु जरुरी भएको उनी बताउँछन् । संक्रमण बल्झिएको अवस्थामा देशको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन मद्दत गर्न केन्द्र सरकारसँग गभर्नरहरुले माग राखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!