बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

४ वर्षीय छोरो बोकेर नेपाल आइडलको अडिसनमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज १८, २०७८ ०७;३६ बिहान प्रकाशित
४  वर्षीय छोरो बोकेर नेपाल आइडलको अडिसनमा

भारतको बेंग्लौरबाट ४ वर्षको छोरासहित नेपाल आइडलको नेपालगन्ज जज राउण्डमा सहभागी भएकी अमृता सार्की।

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपालगन्ज : अमृता सार्कीको घर कैलाली हो। उनी भारतको बेङ्लौरमा बस्छिन्। नेपाल आइडल सिजन–४ को डिजिटल अडिसनमा छनोट भएपछि उनी भारतबाट चार दिनको यात्रा गरेर शनिबार नेपालगन्जको जज अडिसनमा सहभागी भइन्। त्यो पनि चार वर्षको छोरो बोकेर। गीतसंगीतप्रति उनको लगाव देखेर नेपाल आइडलका जजहरुले तारिफ गरे।

त्यसो त, नेपालगन्जको चार तारे होटल ‘सिद्धार्थ भू’लगायतका स्टार होटलमा शुक्रबार आयोजना गरिने सांगितिक कार्यक्रममा व्यवसायिक रुपमा गीत गाउने नेपालगन्ज उमहानगरपालिका–१२ कोरियनपुरका क्रिस्टोफर पुनलाई पनि नेपाल आइडल गृह जिल्लाको अडिसन अवसर बन्यो। ‘लोकबाहेकका सबै गीत गाउँछु’, उनी भन्छन्, ‘होटलका कार्यक्रममा प्रायः मेलोडी, स्लो मेलोडी गीत नै गाइन्छ। पप पनि गाउँछु। दर्शकको माग र डिमान्ड अनुसारकै गीत गाउँछु।’

नेपाल आइडलको चारै सिजनमा सहभागिता जनाउनेहरु पनि यो अडिसनमा भेटिए। नेपालगन्जकी रविना तिवारीले पहिलोदेखि चौथो अडिसन छुटाइनन्। कोहलपुरका अर्जुन पुन मगर पनि पहिलो र चौथो अडिसनमा सहभागी भए।

नेपाली टेलिभिजन इतिहासकै ठूलो फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को नेपालगन्ज जज अडिसन उत्साहजनक बन्यो। नेपालगन्ज–१८ कारकाँदोस्थित होटल स्टारलाइटमा शनिबार बिहान १० बजेदेखि सुरु भएर आइतबार बिहान ३ बजेसम्म छनोट जारी रह्यो।  नेपाल आइडल प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलका अनुसार नेपालगन्ज अडिसनबाट १८ जना छनोट भएका छन्। बाँकेका २ जना छन्।

यसअघि डिजिटल अडिसनमा छनौटमा परेर जज अडिसन दिन आएका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ८० जना प्रतिभाहरुको सहभागिता रहेको थियो। बाँके, बर्दिया, दाङ, कपिलवस्तु, सुर्खेत, जुम्ला, जाजरकोट, सल्यान, कालिकोट, रोल्पा, कैलाली कञ्चनपुर, अछाम, डोटी, रुपन्देही, काठमाडौंका सहभागी थिए।

पौडेलका अनुसार देशैभरीबाट डिजिटल अडिसनका लागि झन्डै पाँच हजार सहभागी भएका थिए। ‘पश्चिम नेपालका सहभागीका लागि जज अडिसन नेपालगन्जबाट गरिएको हो’, उनले प्रष्ट पारे। १० असोजमा विराटनगरबाट सुरु भएको जज अडिसन, १६ असोजमा नेपालगन्ज, २१ असोज पोखराहुँदै दशैं लगत्तै काठमाडौंमा अन्तिम अडिसन हुनेछ। चार वटै क्षेत्रबाट छनोट भएकाहरुबीच काठमाडौंमा थियटर राउण्ड सुरु हुनेछ। सिजन–४ को अडिसनमा निर्णायक र प्रस्तोता फेरिएका छन। शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुबानी मोक्तान निर्णायक छन्। असिफ शाह र रेश्मा घिमिरेले कार्यक्रम सञ्चालन गर्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!