बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ड्रग्सदेखि बम बिस्फोटसम्म, यस्ता अभियोगमा मुछिएका थिए बलिउडकर्मी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज १८, २०७८ १३;२५ मध्यान्ह प्रकाशित
ड्रग्सदेखि बम बिस्फोटसम्म, यस्ता अभियोगमा मुछिएका थिए बलिउडकर्मी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्रुज पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान यतिबेला प्रहरी हिरासतमा छन् । प्रहरीले मुम्बई चलिरहेको क्रुज पार्टीमा छापा मार्दा आर्यनसहित १३ जनालाई पक्राउ गरेको थियो, सहभागीहरूबाट प्रहरीले ड्रग्स र कोकिन बरामद गरेको छ । यद्यपी, आर्यनबाट ड्रग्स बरामद भएको छैन । तर, उनले प्रहरी सोधपुछका क्रममा ड्रग्स लिने गरेको स्विकारेका छन् । बलिउडमा विवादको घेरामा तानिएका आर्यन एक्लो सेलिब्रेटी होइनन । कहिले अन्डरवर्ल्ड, कहिले यौन हिंसा त कहिले ड्रग्स प्रकरणले बलिउडलाई तरंगित गरिरहन्छ ।

ग्याङस्टार फिल्ममा निभाएको मुख्य भूमिकाले साइनी अहुजालाई एकाएक स्टार बनाएको थियो । तर, २०११ मा उनी बलात्कारको अभियोगमा फसे । उनीविरुद्ध आफ्नै घरमा काम गर्ने महिलाले बलात्कारको उजूरी दिइन् । त्यसपछि अहुजाले करियरमा राम्रो कमब्याक गर्न सकेनन् ।

विजयराज बलिउडका उत्कृष्ट अभिनेता, कमेडियन तथा निर्देशक हुन् । यी अभिनेता २००५ मा ‘दिवाने हुए पागल’ फिल्मको सुटिङका दौरान ड्रग्ससहित अबुदाबीबाट पक्राउ परेका थिए । २०१४ मा प्रहरीले देह व्यापारको जालो पत्ता लगाएर धेरै महिलालाई पक्राउ परेको थियो । पक्राउ पर्नेमा अभिनेत्री स्वेता बासुप्रसाद पनि थिइन् । उनलाई प्रहरीले रिहाब पठायो, अहिले यी अभिनेत्री आफ्नो करियरमै केन्द्रीत छिन् ।

अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँगको प्रेम सम्बन्धका कारण अभिनेत्री मन्दाकिनी निकै चर्चामा आएकी थिइन् । यो सम्बन्ध पुष्टि हुनेगरी फोटोहरु सार्वजनिक भएपछि उनले फिल्म उद्योग नै छाडिन् । चर्चित टिभी अभिनेता अमन वार्मा एकपटक स्टिंग अपरेशनमा रंगेहात समातिएका थिए । उनले एक युवतीसामु फिल्म उद्योगमा काम लगाइदिएबापत यौन सम्बन्ध बनाउन पाउनुपर्ने प्रस्ताव राखेका थिए ।

२००५ मा चर्चित अभिनेता शक्ति कपुर पनि यस्तै महिलामा स्टिंग अपरेशनमा परेका थिए । उनले एक महिला रिपोर्टरलाई फिल्ममा काम लगाइदिने भन्दै यौन सम्बन्धको प्रस्ताव राखेका थिए । मुम्बई प्रहरीले केही समयअघि मात्रै पोर्न फिल्म बनाएको अभियोगमा शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई पक्राउ गरेको थियो ।

२००१ मा कोकिन किन्दै गरेको अवस्थामा फरदिन खान समातिएका थिए । उनलाई प्रहरीले मुम्बईको जुहु इलाकाबाट समातेको थियो । १९९३ को मुम्बई बम विस्फोटमा संलग्न भएको भन्दै सञ्जय दत्तलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो । उनको साथबाट एके ५६ राइफल पनि बरामद गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!