बैदेशिक पोष्ट
२०८२ मंसिर १९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फेसबुकले घृणा फैलाएर कमाउँदै छ नाफा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
अशोज १८, २०७८ १३;४७ मध्यान्ह प्रकाशित
फेसबुकले घृणा फैलाएर कमाउँदै छ नाफा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : फेसबुकको आन्तरिक विषयमा धेरै जानकारी लिक गरेकी पूर्व कर्मचारी फ्रान्स हगेनले आफ्नो पहिचान सार्वजनिक गरेकी छन् । फेसबुकको आन्तरिक कागजपत्र अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिटमार्फत सार्वजनिक गरेकी फेसबुककी पूर्व प्रडक्ट म्यानेजर हगेनले एक अमेरिकी टेलिभिजनमा अन्तर्वार्ता दिँदै कम्पनीले घृणा फैलाएर नाफा कमाउने गरेको आरोप लगाएकी छन् ।

फेसबुकले घृणाजन्य सामग्री फैलाउने एल्गोरिदमको उच्चतम प्रयोग गर्ने गरेको आरोप पनि उनले लगाएकी छन् । ‘हाम्रो सुरक्षालाई दाउमा राखेर फेसबुकले नाफा कमाइरहेको छ,’ अन्तर्वार्ताको क्रममा उनले भनेकी छन् । फेसबुकको नीतिप्रति असहमति जनाउँदै उनले केही समय अघि मात्रै कम्पनी छाडेकी हुन् ।

‘फेसबुकलाई डरलाग्दो प्लेटफर्म बनाउनबाट रोक्न जेमा लगानी गर्नुपर्ने हो त्यसमा कम्पनीले लगानी गर्छ भन्ने विश्वास मलाई छैन,’ अन्तर्वार्ताको क्रममा उनले भनेकी छन्, ‘प्रयोगकर्ताको हित हेर्ने कि फेसबुकले आफ्नै हित हेर्नेमा ठुलो मतभेद छ ।’

फेसबुकले आन्तरिक रूपमा गरेको अनुसन्धान सम्बन्धी विवरणहरू उनले अमेरिकाको सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसनलाई पनि उपलब्ध गराएकी थिइन् । ‘मैले गुगल र पिन्टरेस्ट जस्ता कम्पनीमा पनि काम गरिसकेँ तर फेसबुकमा काम गर्दाको जस्ता खराब अनुभूति कतै भएन,’ अन्तर्वार्ताको क्रममा उनले भनेकी छन् ।

फेसबुकले भने आफ्नो प्लेटफर्ममा घृणाजन्य सामग्री रोक्नको लागि प्रयास गरिरहेको दाबी गर्दै आएको छ । तर, हगेनले सार्वजनिक गरेको एउटा आन्तरिक विवरणमा भने ‘हामीले घृणा फैलाउने सामग्री ३–५ प्रतिशत मात्रै रोक्न सकेको अनुमान छ’ भन्ने वाक्यांश प्रयोग गरिएको थियो ।

यस्तै, उनले नै सार्वजनिक गरेको एक कागजपत्रमा फेसबुकको आन्तरिक टिमले लेखेको वाक्यांशमा भनिएको छ, ‘हाम्रो विभिन्न एपमा आउने घृणा फेलाउने अभिव्यक्ति, विभाजन गर्ने खालका राजनीतिक अभिव्यक्ति र अफवाहका कारण विश्वभरका समाजमा असर पारिरहेको प्रमाण विभिन्न स्रोतबाट हामीलाई प्राप्त भएको छ ।’

सन् २०१८ मा फेसबुकले लागू गरेको एल्गोरिदम नै समस्याको प्रमुख जड रहेको हगेनको दाबी छ । उक्त एल्गोरिदमले फेसबुकमा इन्गेजमेन्ट बढाउनको लागि मानिसमा डर र घृणा पैदा गराउने सामग्रीलाई बढवा दिने गरिएको आरोप लगाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!