बैदेशिक पोष्ट
२०८२ माघ ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राजेशको फोटोलाई प्रमुख अतिथि बनाउँदै शोभितले भने : आजदेखि राजेश महानायक र भुवनलाई सुपरस्टार भन्छु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज १८, २०७८ १३;४९ मध्यान्ह प्रकाशित
राजेशको फोटोलाई प्रमुख अतिथि बनाउँदै शोभितले भने : आजदेखि राजेश महानायक र भुवनलाई सुपरस्टार भन्छु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । निर्देशक शोभित बस्नेतको योजनामा दुई साताअघि महानायक विवाद झिकियो । उनी आफैले निर्देशन गरेको फिल्म ‘डाँडाको बरपीपल’को गीत रिलिज कार्यक्रममा यो विवाद झिकिएपछि फिल्मको मुख्य कार्यक्रम नै ओझेलमा पर्‍यो ।

शोभित र भुवनले उक्त कार्यक्रममा शिव श्रेष्ठलाई महानायक र गौरी मल्ललाई महानायिकको उपाधि दिए । फिल्म चलाउन मसला चाहिने भन्दै शोभित र भुवनले यो विवाद झिकेका थिए । एकातर्फ फिल्म रिलिजको मुखमा आफ्नै बदनामी हुने र अर्कोतर्फ सलोन बस्नेत समेत असन्तुष्ट भएपछि शोभितलाई नसोचेको आपत आइलाग्यो ।

तर, उनी यो विवादलाई साम्य पार्न चाहन्छन् । आइतबार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज प्रेसमिटमा शोभितले राजेश हमाल नै महानायक भएको भन्दै विगतको अभिव्यक्तिप्रति माफी मागे । हमालकै तस्बिरलाई सांकेतिकरुपमा प्रमुख अतिथि बनाएर शोभितले ट्रेलर रिलिज कार्यक्रम आयोजना गरेका थिए ।

ट्रेलर रिलिज कार्यक्रममा शोभितले शिव, भुवन र गौरीलाई बोलाएनन् । फिल्मभन्दा अन्य विवादले मुल कुरो नै ओझेलमा परेको भन्दै पहिलोपटक निर्माता बनेका छोरा सलोनको दबाबपछि शोभितले यो विवादलाई थामथुम पार्ने प्रयास गरेका हुन् । उनले माफी माग्दै हमालका फ्यानको पनि मन जित्ने प्रयास गरेका छन् ।

शोभितले भनेका छन् : मलाई लाग्थ्यो, केही व्यक्तिले दिएको महानायक भन्दा सुपरस्टारको उपाधि ठूलो हो । तर, म गलत रहेछु । आजदेखि म राजेश हमाललाई महानायक र भुवन केसीलाई सुपरस्टार भन्नेछु ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!