बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

के हो वाई-फाई कलिङ ? यसरी सजिलै बुझ्नुहोस्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
अशोज १८, २०७८ १३;५६ मध्यान्ह प्रकाशित
के हो वाई-फाई कलिङ ? यसरी सजिलै बुझ्नुहोस्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । वाई-फाई कलिङ एउटा यस्तो सेवा हो, जसले वाई-फाई नेटवर्कको सहयोगमा मोबाइल नेटवर्क कमजोर वा खराब भएको क्षेत्रमा समेत नियमित रुपमा फोन सम्पर्कमा रहने सुविधा दिन्छ । यो सेवा केवल त्यतिखेर मात्र काम गर्दछ, जब तपाईंको टेलिकम सेवाप्रदायकले वाई-फाई कलिङलाई सपोर्ट अर्थात साथ दिन्छ ।

यति भइसकेपछि तपाईंसँग एउटा मजबुत किसिमको वाई-फाई सम्पर्क समेत हुनुपर्छ । यस्तोमा जब मोबाइल नेटवर्कको कभरेज कम हुन्छ, तब यो फिचरको सपोर्ट रहेका फोनले एक प्रकारले वाई-फाई नेटवर्कलाई नै मोबाइल नेटवर्कको रुपमा प्रयोग गर्न सक्छ । यसरी दूरसञ्चार सेवाप्रदायकको माध्यमबाट तपाईं निरन्तर मोबाइल सम्पर्कमा रहन सक्नुहुन्छ ।

छिमेकी देश भारतमा समेत विभिन्न सेवाप्रदायकले उपलब्ध गराइरहेको यो सेवा नेपालमा भने अहिलेसम्म आइसकेको छैन । विशेषगरी यो सेवा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्ने ठाउँका लागि उपयोगी हुने गर्दछ ।

उदाहरणका लागि यदि तपाईं कुनै ठूलो बिल्डिङको अन्डरग्राउन्डमा हुनुहुन्छ र तपाईं भएको स्थानमा मोबाइलको टावर अर्थात नेटवर्कले राम्रोसँग टिपिरहेको छैन । तर यदि त्यहाँ वाई-फाई छ भने तपाईं मोबाइल सम्पर्क नटुटाएर नियमित भ्वाइस कल गर्न सक्नुहुन्छ ।

वाई-फाई कलिङ सेवा भीओएलटीई अर्थात ‘भ्वाइस ओभर एलटीई’ नेटवर्कको साटो भीओआईपी अर्थात ‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ मा चल्ने गर्दछ । पछिल्लो समय बजारमा आएका प्रायः सबैजसो फोनमा यो सुविधा रहेको हुन्छ । तपाईंले आफ्नो फोनको नेटवर्क सेटिङ्समा गएर यो फिचर फेला पार्न सक्नुहुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!