बैदेशिक पोष्ट
२०८० अशोज ९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आईफोन छोडी एन्ड्रोइडमा जाँदै हुनुहुन्छ ? यस्तो छ डेटा डेटा ट्रान्सफरको तरिका

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
अशोज २०, २०७८ १३;१५ मध्यान्ह प्रकाशित
आईफोन छोडी एन्ड्रोइडमा जाँदै हुनुहुन्छ ? यस्तो छ डेटा डेटा ट्रान्सफरको तरिका
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सामसङ र गुगल मिलेर आईफोनको डेटा नयाँ एन्ड्रोइड फोनमा सजिलै ट्रान्सफर गर्न सकिने व्यवस्था मिलाएका छन् । पुरानो मोबाइल बाट नयाँ मोबाइलमा स्विच हुन अलिक झन्झटिलो हुन्छ । अझ आईफोनबाट एन्ड्रोइडमा जाँदै हुनुहुन्छ भने त झनै गाह्रो । मोबाइल नम्बर, फोटो, भिडिओ, एप, अकाउन्ट सबै ट्रान्सफर गर्नु पर्ने हुन्छ ।

एउटा अपरेटिङ सिस्टम भएको फोनबाट अर्को अपरेटिङ सिस्टम भएको फोनमा डेटा ट्रान्सफर गर्दा निकै समस्या आउँछ । गुगल र सामसङले आईफोन एटबाट स्लिक क्लाम्सेल डिजाइन र फोल्डिङ स्क्रिन भएको ग्यालेक्सी जेड फ्लिप थ्रीमा स्विच हुन निकै सहज बनाएका छन् ।

यसरी सजिलैसँग डेटा ट्रान्सफर गर्ने प्रक्रिया एउटा सानो प्लास्टिक एडप्टरमा निहित छ | एडप्टरमा एक छेउमा यूएसबी-ए कनेक्टर र अर्को छेउमा यूएसबी-सी कनेक्टर छ । जसले तपाईँलाई आफ्नो पुरानो आईफोनमा आफ्नो नयाँ फोन जोड्ने अनुमति दिन्छ ।

तपाईं यूएसबी-सीलाई आईफोन इलाभेन र ट्वेल्भ जस्ता नयाँ आईफोनहरूका लागि लाइटनिङ केबलको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।एडप्टरबाट फोटो, भिडिओ, फाइल, म्युजिक र वालपेपर ट्रान्सफर गरिसकेपछि आफ्नो पुरानो एप्पल फोनमा प्रयोग गर्दै आएको आईओएस एपहरूका लागि एन्ड्रोइडमा फ्रि भर्सन डाउनलोड गर्न पनि यसको प्रयोग गर्न सक्नुहुन्छ |

एप्पलको मेसेजिङ सेवा आईमेसेजले एन्ड्रोइड फोनमा काम गर्दैन । तर यो एडप्टरको सहायताले आईफोनमा मेसेज हिस्ट्री, थ्रेडलाई नयाँ एन्ड्रोइड मोबाइलमा सजिलै ट्रान्सफर गर्न सकिन्छ | हालका लागि सीमित फोनहरूका लागि उपलब्ध यो सुविधा आगामी दिनमा अन्य मोडेलहरूका लागि समेत उपलब्ध हुने अपेक्षा गरिएको छ । टेकपाना बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!