बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आर्यन खानको बारेमा किन बोलेनन् आमिर, अजय र अक्षय ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
कार्तिक ४, २०७८ १९;४२ मध्यान्ह प्रकाशित
आर्यन खानको बारेमा किन बोलेनन् आमिर, अजय र अक्षय ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं- पछिल्लो केही दिनयता शाहरुख खानपुत्र आर्यन खान चर्चामा छन् । उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले एक जहाजबाट ड्रग केसमा प्रकाउ गरेको थियो । उनीसहित आठजनालाई एनसीबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बलिउड अभिनेता शाहरुख खानका छोरालाई छुटाउन प्रयास भए पनि अदालतमा पुगेर त्यो विफल भइसकेको छ । आर्यनसँग ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भए पनि उनीसँगै रहेका साथीसँग भेटिएकै कारण उनी जेलमा छन् ।

सरकारी वकिलले आर्यनसहित सम्पूर्णमा एकै मुद्दा बनाएर कारबाही गरिरहेको छ । आर्यन पक्राउ परेसँगै बलिउडकर्मीले उनलाई सान्त्वना दिइरहेका छन् । विशेषत: सलमान खानले उनलाई भेटेर आवश्यक सहयोग पनि देखाइरहेका छन् । तर, आमिर खान, अक्षय कुमार र अजय देवगन केही बोलेका छैनन् । त्यसो त शाहरुखसँग यिनीहरूको सम्बन्ध पनि त्यति राम्रो छैन । तर, स्टार किड भएकाले उनीहरूले आर्यनको बारेमा बोल्ने अपेक्षा हुन सक्छ ।

उनीहरूले नबोलेको बारेमा बलिउड फिल्म, गीत र सिरिजको युट्युबमा समीक्षा गर्ने कमल राशिद खान अर्थात् केआरकेले सामाजिक सञ्जालमा लेखेका छन् । उनले ‘यो बलिउड परिवार हो’ भन्दै यी अभिनेताले आर्यनको बारेमा नबोल्नुको कारण आफ्नो अनुसन्धानअनुसार प्रस्ट्याएका छन् । आमिरले नबोल्नुकाे कारणबारे उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘आमिरले एक साथीलाई भने म शाहरुखको मित्र पनि होइन र दुश्मन पनि । त्यसैले यस विषयमा मेरो कुनै लेनादेना छैन ।’ उनले आमिरको यो भनाइलाई व्यंग्य गर्दै ‘यही बलिउड परिवार हो’ भनेरसमेत लेखेका छन् ।

अजयको प्रसंगलाई पनि उनले सामाजिक सञ्जालमा लेखेका छन् । ‘अजयले एक पानमसालाको विज्ञापन एक्लै छायांकन गरेका छन् । उक्त एड शाहरुखसँग थियो । शाहरुखले एड क्यान्सिल गरे पनि अजयले आफ्नो भागको छायांकन गरे । र, उनले शाहरुखको निजी समस्याको कारणले दोहोराएर विज्ञापन नगर्नेसमेत बताएका छन्,’ केआरकेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले यसलाई पनि व्यंग्य गर्दै ‘यही त परिवार हो’ भनेर लेखेका छन् ।

अक्षय कुमारको बारेमा पनि केआरकेले सामाजिक सञ्जालमार्फत नै आर्यनको बारेमा नबोलेको सन्दर्भलाई उल्लेख गरेका छन् । उनी लेख्छन् ,’न त म शाहरुखको विपक्षमा छु, न त उनको समर्थनमा । उनको छोराले गलत गरेका हुन् भने उनले कानुनअनुसार सजाय भोग्नु पर्छ ।’

केआरकेले सामाजिक सञ्जालमार्फत बलिउड बाहिरबाट देखिँदा एक परिवार देखिए पनि भित्रको वास्तविकता फरक रहेको सन्दर्भलाई उल्लेख गरिरहेका छन् । उनले कुनै अपराध पनि नगरेर आर्यनलाई २० दिनसम्म जेलमा राखिएकोप्रति रोष प्रकट गरेका छन् । ‘कुनै अपराध नै नगरी कसरी उनलाई २० दिनसम्म जेलमा राखिएको छ ?’ उनले प्रश्नसमेत उठाएका छन् । बारम्बार जमानत रद्द भएपछि आर्यनको वकिलले जमानतका लागि हाई कोर्टमा अपिल गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!