बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तीन मोडलमा सार्वजनिक हुँदै रेड्मी नोट ११, कति होला मूल्य ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
कार्तिक ८, २०७८ १३;२५ मध्यान्ह प्रकाशित
तीन मोडलमा सार्वजनिक हुँदै रेड्मी नोट ११, कति होला मूल्य ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । साओमीले आउँदो अक्टोबर २८ अर्थात् कात्तिक ११ गते ‘रेड्मी नोट ११’ सिरिज सार्वजनिक गर्दैछ । कम्पनीले तीन मोडलमा यो सिरिज सार्वजनिक गर्ने तयारी गरेको हो ।

यसअन्तर्गत कम्पनीले ‘नोट ११’, ‘नोट ११ प्रो’ र ‘नोट ११ प्रो प्लस’ गरी तीन मोडलका स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । हालै एक चिनियाँ टिप्स्टरले यी तीन डिभाइसको मूल्य अनलाइनमा लिक गरेका छन् । यसअनुसार चिनियाँ बजारमा रेड्मी नोट ११ को मूल्य ४/१२८ जीबी भेरियन्टको १,१९९ युआन (करिब २२ हजार चार सय रूपैयाँ) हुनेछ ।

त्यस्तै ६/१२८ जीबीको मूल्य १३,९९ युआन (करिब २६ हजार एक सय रूपैयाँ) र ८/१२८ जीबीको मूल्य १५९९ युआन (करिब २९ हजार ९ सय रूपैयाँ) रहने बताइएको छ ।

त्यस्तै रेड्मी नोट ११ मा कम्पनीले ८/२५६ जीबी भेरियन्ट पनि ल्याउने भएको छ, जसको मूल्य १,७९९ युआन (करिब ३३ हजार ६ सय रूपैयाँ) हुनेछ ।

त्यसैगरी रेड्मी नोट ११ प्रोको मूल्य ६/१२८ जीबी भेरियन्टको १,५९९ युआन (करिब २९ हजार ९ सय रूपैयाँ) रहनेछ । यो फोन पनि ८/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा आउनेछ, जसको मूल्य क्रमश: १७९९ युआन (करिब ३३ हजार ६ सय रूपैयाँ) र १९९९ युआन (करिब ३७ हजार चार सय रूपैयाँ) रहनेछ ।

त्यस्तै रेड्मी नोट ११ प्रो प्लसको मूल्य ८/१२८ जीबीको २,१९९ युआन (करिब ४१ हजार एक सय रूपैयाँ) र ८/२५६ जीबीको २,४९९ युआन (करिब ४६ हजार सात सय रूपैयाँ) रहनेछ ।

यी तीनवटै मोडल १२० हर्ज डिस्प्ले र ५ हजार एमएएच ब्याट्रीसहित आउने बताइएको छ । साथै यी फोनमा मिडियाटेक डाइमेन्सिटी चिपसेट र फाइभजी कनेक्टिभिटी हुनेछ ।

सबै माेडलका फोनमा डिस्प्ले सुरक्षाका लागि कोर्निङ गोरिल्ला भिक्टस रहनेछ । चिनियाँ टिप्स्टरले यी तीनवटै मोडलका स्मार्टफोनका मूल्यसहित केही विवरण वेइबोमा शेयर गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!