बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फिल्म निर्माताबाट हल मालिक बन्दै दीपकराज

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
कार्तिक १५, २०७८ ०७;४१ बिहान प्रकाशित
फिल्म निर्माताबाट हल मालिक बन्दै दीपकराज
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। टेलिफिल्म तीतो-सत्य हुँदै फिल्म निर्माण तथा अभिनयमा सफल मानिएका कलाकार हुन्, दीपकराज गिरी । ६ एकान ६ , वडा नम्बर ६ सँगै छक्का पञ्जा सिरिजमा दीपकले दर्शकको माया पाइरहेका छन् । नेपालको विग निर्मातामा दीपक पर्छन् । प्राय: फिल्म प्रदर्शनको समयमा उनले वितरक र हल संचालकले नेपाली फिल्मका निर्माताहरूलाई पाखा लगाउने गरेको गुनासो गर्ने गरेका छन् ।

विदेशी फिल्ममा मनग्य पैसा लगानी गरे तापनि नेपाली फिल्मलाई प्रदर्शनमा समेत वितरकले नसघाउने गुनासो उनको हुन्थ्यो । यिनै दीपक केही समय अगाडि फिल्म वितरण कम्पनी एफडीसँग जोडिएका थिए । अब उनी हल संचालक पनि बन्ने भएका छन् । उनले आफ्ना साथीहरूसँगको सहकार्यमा नयाँ बानेश्वरमा हल संचालनमा ल्याउँदै छन् । यसै वर्षदेखि संचालनमा ल्याउने तयारीका साथ काम भइरहेको दीपकले बताउँदै आएका छन् ।

निर्माता हुँदा उठाउने आवाज अब उनले उठाउलान् त ? भन्ने जिज्ञासा हुनु स्वाभाविक नै हो । दीपक भने आफूले सदैव कलाकार र निर्माताका लागि बोल्ने बताउँछन् । ‘म पहिला कलाकार हुँ, त्यसपछि निर्माता, वितरक र हल संचालक हुँदै छु । मेरो आवाज कलाकार र निर्माताका लागि सदैव उठ्छ । यसमा दुई मत नै छैन’, दीपकले भने । गत शुक्रबार एक हलको उद्घाटनका लागि पुगेका दीपकले आफूलाई कलाकार भन्दा खुसी लाग्ने बताए ।

कोरोना भाइरसपछिको समयमा अब निर्माता, वितरक र प्रदर्शकले आपसी सहकार्य गरेर मात्र नेपाली फिल्म पहिलेको स्थानमा पुग्ने उनको बुझाइ छ । ‘यो समय आन्तरिक प्रतिस्पर्धाको होइन, हामीले सहकार्य गर्न नसके त्यसको असर हामीलाई नै पर्छ’, उनी भन्छन्, ‘अब दर्शकलाई हल सुरक्षित रहेको संदेश पुर्‍याएर हलसम्म ल्याउन लाग्नुको विकल्प छैन ।’ दीपकले हाललाई नेपाली बजार सुहाउँदो फिल्म दर्शकमाझ ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!