बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निर्वाचनको चर्चासँगै मतदाता नामावली दर्ता गर्नेको लहर

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
कार्तिक १५, २०७८ २०;२६ मध्यान्ह प्रकाशित
निर्वाचनको चर्चासँगै मतदाता नामावली दर्ता गर्नेको लहर
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं।सरकार ढल्ने र गठन हुने प्रक्रियासँगै देशमा अर्ली इलेक्सन र स्थानीय निर्वाचनको चर्चा चल्न सुरु गरेको छ ।

निर्वाचन कहिले हुने भन्ने टुंगो नलागे पनि कपिलवस्तुमा मतदाता नामावली दर्ता गर्न उत्साह छाएको छ । नामावली दर्ताका लागि दैनिक सयभन्दा धेरै जनता आउने गरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानुराम पन्थीले बताए ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षमा मात्र नौ हजार ६७७ मतदाता थपिएका छन् । कार्यालयमा नामावली दर्ताका लागि महिलाको चहलपहलसमेत बढेको छ । सरकारले बाल पोषण अनुदानका लागि कपिलवस्तु जिल्ला छनोट गरेपछि मधेसी र मुस्लिम समुदायका महिलाले नागरिकता बनाउन चासो दिएका थिए । नागरिकता बनेसँगै उनीहरू मतदाता नामावलीमा दर्ताका लागि कार्यालयमा आउने गरेको बताइएको छ ।

जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चालू आर्थिक वर्षमा चार हजार ४६८ महिला मतदाता थप भएका छन् । यसैगरी पाँच हजार २०९ पुरुष मतदाता थप भएका छन् । जिल्लाभर कुल मतदाताको संख्या तीन लाख ५० हजार ११४ रहेको छ, जसमध्ये एक लाख ५९ हजार ९३ महिला र एक लाख ९१ हजार १९ जना पुरुष छन् ।

जिल्लामा दुई जना तेस्रो लिंगीसमेत मतदाता नामावलीमा समावेश भएका छन् । हाल जिल्लामा निर्वाचन कार्यालयको अलावा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट समेत नामावली दर्ता भएको बताइएको छ । मतदाता नामावलीमा दर्ता गर्नेको संख्या बढे पनि दर्ता केन्द्रको संख्या कम हुँदा सेवाग्राहीलाई सास्ती भएको सामाजिक अभियन्ता शिवलाल यादवले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!