बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतमा देउवाको प्रस्तावलाई मोदीको समर्थन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, राजनीति
कार्तिक १६, २०७८ ०९;१७ बिहान प्रकाशित
बेलायतमा देउवाको प्रस्तावलाई मोदीको समर्थन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत भ्रमणका क्रममा राखेको प्रस्तावलाई समर्थन गरेका छन्।

प्रधानमन्त्री बनेपछि पहिलोपल्ट भारत भ्रमणमा जाने परम्परालाई तोड्दै संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा बेलायत पुगेका प्रधानमन्त्री देउवाको भारतका प्रधानमन्त्री मोदीसँग कार्यक्रमकै सन्दर्भमा ग्लास्गोमा भेट भएको थियो।

अमेरिकी राष्ट्रपति जो वाइडेनसहित विश्वका मुख्य नेताहरु संलग्न सो कार्यक्रममा नेपालका प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको असर हिमालय क्षेत्रमा सबैभन्दा बढी परेको र त्यसको मारमा नेपाल परेको उल्लेख गर्दै हिमालय क्षेत्रमा जलवायु परिवर्तनले दिएको चुनौतीको असर कम गर्न सबैको प्रतिबद्धताको आवश्यकता रहेको र वातावरणीय विनासबाट बच्न दिगो विकासका लागि काम गर्नुपर्ने प्रस्ताव राखेका थिए।

उनको यही प्रस्तावलाई भारतीय प्रधानमन्त्री मोदीले समर्थन गरेका हुन्। मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो समर्थन सार्वजानिक पनि गरेका छन्। उनले ग्लास्गोमा प्रधानमन्त्री देउवासंग भेट भएको कुरा उल्लेख गर्दै मोदीले दिगो विकासका लागि सहकार्य गर्नु महत्वपूर्ण कुरा भएको र देउवाले वातावरणीय विनासले हिमालय क्षेत्रलाई दिएको चुनौतीका बारेमा जोड दिएको कुरा उचित रहेको उल्लेख गरेका छन् ।

Met PM @SherBDeuba in Glasgow. It is important we keep working together for sustainable development. He rightly highlighted the threat of climate change to the Himalayan region. pic.twitter.com/jfWjtz0ocA

— Narendra Modi (@narendramodi) November 1, 2021

भारतीय प्रधानमन्त्री मोदीले देउवाको प्रस्तावलाई सार्वजानिकरुपमै समर्थन गरेपछि नेपालका प्रधानमन्त्री देउवाले पनि मोदीलाई सार्वजानिकरुपबाटै धन्यवाद दिएका छन्। उनले पनि एक ट्वीट गर्दै भनेका छन्, ‘विशेषगरी हाम्रा साझा हिमाली क्षेत्रहरु जुन निकै संबेदनशील पनि छन्— को भविष्यका लागि दिगो विकास हुनु ज्यादै महत्वपूर्ण छ । यो कुरालाई जोड दिएको र एकसाथ काम गर्ने कुरालाई महत्व दिएकोमा म प्रधानमन्त्री मोदीलाई धन्यवाद दिन चाहान्छु ।’

Glad to have met PM @Narendramodi ji at @COP26. Sustainable development is vital — especially for the future of our shared Himalayan region, which is particularly vulnerable. I thank him for highlighting this and stressing the importance of working together! https://t.co/jnbFhKxSJT

— Sher Bahadur Deuba (@SherBDeuba) November 2, 2021

प्रधानमन्त्री देउवाले सम्मेलनमा वातावरणीय विनासले हिमाली क्षेत्रमा ठूलो असर पार्न थालेको र यसको मारमा नेपालजस्ता मुलुकहरु परेकोले ती देशहरुमा विश्वका धनी मुलुकहरुले विनाशर्त वातावरणीय विनासको असरका विरुद्ध लगानी र सहायता बढाउनुपर्ने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!