बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

धनी मुलुकका युवाले गरिव मुलुकको एजेण्डा उठाए

ग्लास्गो शहरमा युवाको प्रदर्शन बढ्दै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
कार्तिक २२, २०७८ १०;५९ बिहान प्रकाशित
धनी मुलुकका युवाले गरिव मुलुकको एजेण्डा उठाए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

ग्लास्गो, स्कटल्याण्ड, कात्तिक । ग्लास्गो विज्ञान हलभित्र जलवायु सम्बन्धी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २६) का बिभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला बाहिर सडक भने युवा, नागरिक समाज तथा संरक्षण अभियान्ताहरूको -याली, जुलुस तथा बिरोधका कार्यक्रमले तात्न थालेको छ ।
ग्लाग्सो शहरका सडकमा हिजो आज हरेक दिन जसो युवाको भीड लागेको देखिन्छ भने विकसित मुलुकको हेलचक्रयाईका बिरुद्ध नाराबाजीका दृश्य देखिन थालेका छन् ।

अघिल्लो हप्ता ग्लास्गो शहरमा विश्वभरीका नेताहरु भेला भएर आआफ्नो मुलुकको प्रतिवद्दता र एजेण्डाले तताइरहेको थिए । वल्र्ड लिडर समिटमा आप्mना भनाई राखेर विश्वका नेताहरु बाहिरिएसँगै तिनै मुलुकका युवा तथा नागरिक समाजका व्यक्तिहरु सडका उत्रिएका छन् ।
¥यालीमा विशेष गरी युरोप र अमेरिकी युवा तथा नागरिक समाज, वातावरण संरक्षण अभियन्ताको बाक्लो उपस्थिति देखिन्छ । एसियाली तथा अफ्रिकी मुलुकका युवाका खासै उपस्थिति छैन तर पनि जलवायु परिवर्तनको असर बढी परिरहेको एसियाली तथा अफ्रिकी मुलुकका बारेमा विकसित मुलुकका पक्षमा यहाँ युवाले आवाज उठाइरहेका छन् ।

जलवायु परिवर्तन सम्बन्धी सन् २०१५ मा भएको पेरिस सम्झौतालाई विकसित मुलुकले अक्षरस पालना र कार्यान्वयन गर्नु पर्ने माग युवाले प्रदर्शनमा राखेका छन् । प्रर्दशनमा युवाले भनेका छन्, विकसित मुलुकहरु आफ्नो दादागिरी चलाउन अन्य सामान्य गरिव मुलुकका नागरिकको जीवनमा खेलबाड गरिरहेका छन् । यो काम अब रोक्नुपर्छ । विशुद्ध सचेतना र दवावमुलक कार्यक्रमका रुपमा सञ्चालन भइरहेका यी कार्यक्रममा स्कटल्याण्डका ससाना बालबालिकाहरु पनि सहभागिता रहेको छ ।

दवाव दिन ¥याली र प्रदर्शन
नेपालका तर्फबाट कोपमा भाग लिन ग्लास्गो आइपुग्नु भएका जलवायु परिवर्तन विज्ञ डा. विमल रेग्मीले भन्नुभयो, यो स्वभाविक हो । पेरिस सम्झौता कार्यान्वयन गर्न विकसित मुलुकको उदासिनतालाई दवाव दिन यस्ता ¥याली, प्रदर्शन आवश्यक छन् ।

अझै पनि विकसित मुलुक साना झिना मसिना कुरामा अल्झिरहेका छन् । पेरिस सम्झौता कार्यान्वयन गर्न कार्ययोजना तयार गर्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । यस्तै हो भने जलवायु परिवर्तनको असरले गर्दा भावी पुस्ताले निकै ठूलो नोक्सानी व्यहोर्नु पर्ने स्पष्ट सङ्केत देखा परिरहेको छ ।
लामो समयदेखि कोपमा भाग लिदै आउनु भएका अर्का जलवायु परिवर्तन विज्ञ राजु पण्डित क्षेत्रीको भनाई पनि उस्तै छ । उहाँले भन्नुभयो, दुई दिन अघि विश्वका नेताहरुले एक किसिमका प्रतिवद्धता व्यक्त गरेर गए, आज त्यही मुलुकका सरकारी अधिकारी तथा एजेन्सीहरुले पेरिस सम्झौता कार्यान्वयन गर्नमा आनाकानी गरिरहेका छन् । नेपाल जस्ता जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव परेका मुलुकका लागि यो दुर्भाग्य नै हो । त्यसैले कार्यक्रम स्थल भित्र र बाहिर दुबै तर्फबाट दवाव दिन जरुरीछ ।

ग्लास्गो शहरका ¥यालीमा नेपाली युवा, अभियन्ता तथा नागरिक समाजका व्यक्तिको सहभागिता रहँदै आएको छ । नेपालबाट दुई दर्जन जति युवा, अभियन्ता, विद्यार्थी ती प्रदर्शनमा सहभागी भइरहेका छन् । युवा तथा जलवायु परिवर्तन विषय विश्लेषक राजन थापाको भनाई कोपको कार्यक्रम भित्र विकसित मुलुकलाई दिइएको दवाव कम हुने आँकलन गरेर कार्यक्रम बाहिर सडकमा पनि प्रदर्शन हुन थालेको बताउनुहुन्छ ।

प्रदर्शनमा कुनै राजनीतिक नारा छैनन् तर विकसित मुलुकले देखाएको उदासिनताको बिरोधमा नारा घन्किएका छन् । प्रर्दशनमा दुधे बालक बोकेर आमाहरु पनि आएका छन् । ग्लास्गो शहरको चिसो अनि पानी परिरहेका अवस्थामा पनि ससना बालबच्चा सहित आमाहरुको प्रर्दशन निकै अचम्म लाग्दो देखिन्छन् ।
प्रर्दशनमा भाग लिने पोल्याण्डकी आमा क्रिष्टिनाले भन्नुभयो, यो काखमा च्यापेर ल्याएको बच्चाको भविष्य अशान्त र नराम्रो नहो भनेर म यो प्रदर्शनमा सहभागि भएकी हुँ । मलाई अहिलेको चिसो र पानी भन्दा भविष्यमा हुन सक्ने आँधी बेहरी, बाढी, पहिरो र तापक्रम वृद्धिले हुने समस्या प्रति बढी चिन्तित तुल्याएको छ ।

विश्लेषक थापाका अनुसार कार्वन उत्सर्जन घटाउने कामका लागि विकसित मुलुकको ठोस कार्यक्रम र प्रतिवद्धता नआउँदा संसारभरीबाट आएका मानिसहरु विरोध प्रदर्शनमा सहभागी हुन थालेका छन् । विरोध प्रदर्शनमा सहभागी हुनेको संख्या अघिल्ला दिनमा भन्दा पछिल्ला दिनमा वृद्धि भइरहेको छ ।
स्कटल्याण्डमा वातावरण निकै चिसो हुँदै गएको छ । रातदिन पानी पर्ने र घाम झुल्किनेको एकिन गर्न नसकिने स्थितिमा वृद्धावृद्धा समेत प्रदर्शनमा सहभागी हुन थालेका छन् । दैनिक हुने प्रर्दशनले कोपका हलभित्र भाग लिइरहेका विकसित मुलुकका प्रतिनिधिहरुलाई दवाव सिर्जना भइरहने विश्वास गर्न थालिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!