बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फेसबुकले ‘फेस रिकग्निसन सिस्टम’ बन्द गर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
कार्तिक २२, २०७८ ११;४६ बिहान प्रकाशित
फेसबुकले ‘फेस रिकग्निसन सिस्टम’ बन्द गर्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । फेसबुकले ‘फेस रिकग्निसन सिस्टम’ अन्त्य गर्ने घोषणा गरेको छ । गोपनीयता, जातीय पूर्वाग्रह, र यथार्थतासम्बन्धी प्रश्नहरूसँगै फेसियल रिकग्निसनको नैतिकताको बारेमा चिन्ताहरू बढिरहेको बेला फोटोग्राफ र भिडियोमा अनुहार पहिचान गर्ने सफ्टवेर फेसबुकले अब प्रयोग नगर्ने घोषणा गरेको हो ।

सरकारहरू, प्रहरी र अरुहरूले फेस रिकग्निसन सिस्टमको दुरुपयोग गरेको भन्ने बढ्दो चिन्ताका बीच यो प्रणालीलाई बन्द गर्ने घोषणा गरेको फेसबुकले १ अर्ब भन्दा धेरै मानिसको फेसप्रिन्ट डिलिट गर्ने (हटाउने) पनि बताएको छ । यसलाई कसरी प्रयोग गर्ने भन्ने बारे नियामक निकायहरूले स्पष्ट नियमहरू उपलब्ध नगराएको कम्पनीले बताएको छ ।

प्रयोगकर्ताहरूमाथि पार्ने प्रभावको बारेमा यसले भारी आलोचनाको सामना गरेको थियो । फेसबुकको नयाँ ब्राण्ड मेटाका आर्टिफिसियल इन्टेलिजेन्सीका उपाध्यक्ष जेरोमी पेसेन्टीले जारी अनिश्चितताबीच फेसियल रिकग्निसनलाई सीमित गर्ने विषय उपयुक्त भएको बताएका छन् ।

सन् २०१९ को अमेरिकी सरकारको एक अध्ययनले फेसियल रिकग्निसन अल्गोरिदम ककेसियन अनुहारको तुलनामा अफ्रिकन अमेरिकन र एसियन अनुहारहरू पहिचान गर्न एकदमै कम सही भएको देखाएको थियो ।

नेशनल इन्स्टिट्युट अफ स्ट्याण्डर्डस एण्ड टेक्नोलोजीले गरेको अध्ययनले अफ्रिकन अमेरिकन महिलाहरू गलत पहिचान हुने सम्भावना झनै बढी रहेको देखाएको थियो ।

फेसबुकले फोटो स्क्यान र ट्याग सम्बन्धी लामो समयदेखिको कानूनी विवाद गत साल समाधान गरेको थियो । फेसबुकको फेसियल रिकग्निसनले इलियन्स राज्यको गोपनीयता सम्बन्धी कानून उल्लङ्घन गरेको भनी त्यहाँका प्रयोगकर्ताहरूको एक समुहलाई ५५० मिलियन डलर तिर्न सहमत भएको थियो ।

अमेजन र माइक्रोसफ्ट लगायतका अरु प्रविधि फर्महरूले पनि यो प्रविधि विवादास्पद बनेपछि प्रहरीलाई बेच्न रोक्का गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!