बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युरोपको ग्यास आपूर्ति बन्द गर्ने बेलारुसको धम्की

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
कार्तिक २६, २०७८ ०९;१९ बिहान प्रकाशित
युरोपको ग्यास आपूर्ति बन्द गर्ने बेलारुसको धम्की
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बेलारुस । बेलारुसका नेताले देशको पश्चिमी सीमामा बढ्दो आप्रवासी संकटलाई लिएर प्रतिबन्ध लगाएमा युरोपलाई ग्यास आपूर्ति बन्द गर्ने धम्की दिएका छन् । अधिकांश इराक, सिरिया र यमनबाट आएका हजारौँ मानिसहरू ईयू प्रवेश गर्ने आशामा अत्यधिक चिसोको सामना गरिरहेका छन् ।

ईयूका अधिकारीहरूले बेलारुसलाई आफ्नो सुरक्षा कमजोर पार्न संकटलाई उक्साएको आरोप लगाएका छन् । तर, बेलारुसले भने यो आरोपलाई अस्वीकार गर्छ । यसको बदलामा ईयूले प्रतिबन्धहरूको एउटा नयाँ प्याकेजको योजना गरिरहेको छ ।

तर, बेलारुसको लामो समयदेखिका अधिनायकवादी नेता एलेक्जेन्डर लुकाशेन्कोले बिहीबार ईयूले थप प्रतिबन्ध लगाए आफूहरूले जवाफ दिनुपर्ने बताउँदै ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएका हुन् ।

“हामीले युरोपलाई तताइरहेका छौँ । उनीहरू हामीलाई धक्की दिँदैछन्”, बेलारुस हुँदै यूरोप जाने रुसी ग्यास पाइपलाई जनाउँदै उनले भने । “यदि हामीले प्राकृतिक ग्यास आपूर्तिहरू रोकिदिए के हुन्छ ? त्यसकारण, पोल्याण्ड, लिथुआनियन नेतृत्त्व र अरु खाली टाउके मानिसहरूलाई बोल्नुअघि सोच्न सुझाव दिन्छु ।”

उनको भनाइले युरोपमा प्राकृतिक ग्यासको अभावबीच मूल्य वृद्धि हुने चिन्ता बढेको छ । ईयूका इकोनोमी कमिसनर पाओलो गेन्टिलोनीले यसबाट डराउनु नपर्ने बताएका छन् । तर, अक्सफोर्ड इन्स्टिट्युट फर इनर्जी स्जटिजका काट्जा याफिमाभाले लुकाशेन्कोको धम्कीलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । यदि यूरोपले बेलारुसलाई अप्ठ्यारेमा धकेले उसले धम्की अनुसार काम गर्न सक्ने उनको भनाइ छ । बीबीसी

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!