बैदेशिक पोष्ट
२०८३ बैशाख १७, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अब आइफोन प्रयोगकर्ताले आफैं फोन मर्मत गर्न मिल्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
मंसिर ४, २०७८ १८;४३ मध्यान्ह प्रकाशित
प्रयोगकर्ताको मृत्युपछि के हुन्छ आईफोनमा रहेको डेटा ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एप्पलका अधिकांश बिग्रिएका उत्पादनहरु बनाउन यसैको आधिकारिक मर्मत स्टोरमा जानु पर्ने हुन्थ्यो। अब भने कम्पनीले आफ्ना आइफोन प्रयोगकर्तालाई आफैं फोन मर्मत गर्न दिने भएको छ।

बुधबार एप्पलले यसका उपकरणका लागि चाहिने स्पेयर पार्ट्सहरु अर्को वर्षदेखि उपलब्ध गराउने घोषणा गरेको छ। यो नयाँ कार्यक्रमलाई कम्पनीले ‘सेल्फ सर्भिस रिपेयर’ नाम दिएको छ, जहाँ आइफोन प्रयोगकर्ताले आफ्ना बिग्रिएका फोनलाई चाहिने सामान किनेर एप्पलको वेबसाइटमा हुने म्यानुअल हेर्दै बनाउन सक्नेछन्।

कम्पनीले सुरुमा डिस्प्ले, ब्याट्री र क्यामराका मोड्युलहरु उपलब्ध गराउने बताएको छ। बिस्तारै यसमा दुई सय भन्दा बढी पार्ट्स र उपकरणहरु उपलब्ध हुने र अर्को वर्षदेखि थप गर्ने योजना बनाएको छ।

यो मर्मत कार्यक्रम अहिले आइफोन–१२ र आइफोन–१३ प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध हुनेछ, तर पछि म्याक कम्प्यूटरका लागि पनि बिस्तार हुने सिएनएनले जनाएको छ।

एप्पलले अर्को वर्षदेखि यो कार्यक्रम सुरु भएपछि मात्र आफ्ना स्पेयर पार्ट्सको मूल्यहरु आधिकारिक रुपमा सार्वजनिक गर्नेछ। तर कम्पनीले अहिले मर्मत हुँदा लाग्ने मूल्यमा नै ती पार्ट्सहरु बेच्ने बताएको छ।

हाल संसारभरका करिब दुई सय देशमा एप्पलका दुई हजार आठ सयभन्दा बढी आधिकारिक मर्मत सेन्टरहरु छ, जहाँ यसका सबै उपकरणका पार्टपूर्जा पाइन्छ। अहिलेका लागि भने ‘सेल्फ सर्भिस रिपेयर’ कार्यक्रम अमेरिकामा सुरु हुनेछ। एप्पलले यो योजना सन् २०२२ सम्म अन्य देशहरुमा पनि ल्याउने बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!