बैदेशिक पोष्ट
२०८३ बैशाख ७, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

५ हजार महिलासँग शारीरिक सम्बन्ध राखेका र सबैको सूची बनाएका अर्बपतिमाथि मुद्दा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
मंसिर ६, २०७८ १२;२५ मध्यान्ह प्रकाशित
५ हजार महिलासँग शारीरिक सम्बन्ध राखेका र सबैको सूची बनाएका अर्बपतिमाथि मुद्दा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अमेरिकाका एक अर्बपति व्यापारी माइकल गोगुएनमाथि ५ हजार महिलाहरुको स्प्रेडशीट विवरण बनाएर राखेको आरोप लागेको छ । दावीअनुसार यो सूचीमा जुन महिलाहरुको विवरण थियो ती सबै महिलाहरुसँग उनले शारीरिक सम्बन्ध राखेका थिए । यी अर्बपतिमाथि उनका पूर्व कर्मचारीहरुले मुद्दा हालेका हुन् र मुद्दासँग सम्बन्धित दस्तावेजमा उनको कर्तुतको खुलासा भएको हो ।

माइकल गोगुएन भेन्चर यन्भेस्टमेन्ट फर्म सिकोइया क्यापिटलमा पार्टनर रहिसकेका छन् र अहिले उनी आफैं फर्म चलाउँछन् । उनीमाथि यसअघि पनि यौन शोषणका आरोप लागिसकेका छन् । उनी विवाहित हुन् र २ सन्तानमा पिता पनि हुन् । उनी ५७ वर्षका छन् । उनीविरुद्ध उनका ४ जना पूर्व कर्मचारीहरुले मुद्दा दर्ता गराएका हुन् ।

यी पूर्वकर्मचारीहरुको दावीअनुसार माइकलले कथित रुपमा आफ्नो ‘हरम’को रेखदेख गर्नको लागि उनीहरुसँग सहयोग मागेका थिए । ‘हरम’ त्यो ठाउँलाई भनिन्छ जहाँ एक वा एकभन्दा धेरै महिलाहरु वा पत्नीहरुलाई राखिन्छ । डेलीस्टारको रिपोर्टअनुसार पूर्व कर्मचारीहरुले १३५ पानाको आरोपपत्रमा गोगुएनमाथि उनी कैयौं विलासी र गुप्त घरका मालिक भएको आरोप लगाएका छन् ।

यी घरहरुमा उनी युवतीहरुलाई शारीरिक सम्बन्धको लागि लैजान्थे । उनका पूर्व कर्मचारीहरुको दावीअनुसार उनको बारको बेसमेन्टमा एउटा ‘बुम बुम’ कोठा पनि छ जसमा एउटा स्ट्रिपर पोल छ । यो उनको मोन्टानाको ह्वाइटफिसमा रहेको घरमा छ जुन घरमा उनी अहिले बस्छन् । यसअघि २०१६ मा गोगुएनमाथि उनकी गर्लफ्रेण्ड एम्बर ब्पाप्टिस्टरले लगातार यौन शोषणको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!