बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकामा शपिङ गर्न गएकी जापानकी राजकुमारी बाटो बिर्सिएर हराइन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
मंसिर ८, २०७८ १४;४१ मध्यान्ह प्रकाशित
अमेरिकामा शपिङ गर्न गएकी जापानकी राजकुमारी बाटो बिर्सिएर हराइन्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। जापानकी राजकुमारी माकोले राजकुमारीको भव्य जीवन र करोडौंको सम्पत्ति छोडेर सामान्य व्यक्तिसँग बिहे गरेकी थिइन् । माको अहिले आफ्ना पति केइ कोमुरोसँग जापान छोरेर अमेरिका गएर बसेकी छिन् । यही बीचमा न्यूयोर्क शहरको एक मलमा उनी शपिङ गरिरहेकी देखिइन् । माको कुनै सुरक्षा बिना सामान्य मानिसजस्तै किनमेल गरिरहेको देखिएको यो पहिलो पटक हो ।

३० वर्षकी पूर्व राजकुमारी माकालाई न्यूयोर्क सहरमा शपिङ गरिरहेको अवस्थामा बेलायती अखबार डेलीमेलका फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गरे । मलमा माकोले भान्छाका सामानसहित अन्य घरेलु उपयोगका सामान किनिरहेकी थिइन् । माकोले करिब डेढ घण्टा मलमा बिताइन् । यस क्रममा उनले नुहाउनको लागि टावेल, कोट ह्याङ्.गर, बास्केट र अन्य वस्तुहरु किनिन् ।

शुक्रबार आउटिङका क्रममा माको एक्लै थिइन् । उनको साथमा कुनै सुरक्षाकर्मी देखिएनन् । उनी आफ्नो शपिङ कार्टको साथमा स्टोरमा घुम्दै किनमेल गरिरहेकी थिइन् । मास्क लगाएकी माकोले एउटा लामो हरियो कोट, नीलो जिन्स लगाएकी थिइन् । उनको लुक निकै साधारण थियो । डेलीमेलका अनुसार शपिङका लागि निस्किएकी माकोले बाटो समेत बिराइन् । उनले कैयौं मानिसहरुसँग बाटो सोध्नुपर्यो ।

उनी ठूलो न्यूयोर्क सहरमा हराइरहेकी जस्ती देखिइन् । यस्तो लागिरहेको थियो कि उनलाई उनी कहाँ गइरहेकी थिइन् भन्ने थाहा थिएन । तर, साँझ ६ बजेतिरसम्म उनी आफ्नो अपार्टमेन्टमा फर्केर आइन् । माको र कोमुरोले गत महिना बिहे गरेका थिए । माको शाही खानदानकी हुन् भने कोमुरो सामान्य परिवारका हुन् । जापानको शाही नियमअनुसार सामान्य व्यक्तिसँग बिहे गरेपछि माकोले शाही दर्जा गुमाइसकेकी छिन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!