बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पसले युवतीको शरीरमा कपडा घट्यो अनि व्यापार ४ गुणा बढ्यो।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
मंसिर १३, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
पसले युवतीको शरीरमा कपडा घट्यो अनि व्यापार ४ गुणा बढ्यो।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एजेन्सी := थाइल्याण्डमा पुलिसले २३ वर्षकी युवतीलाई कामको क्रममा लो कट टप लगाएकोमा अन्तिम चेतावनी दिएर छोडेको छ । पुलिसलाई एक अज्ञात व्यक्तिले ओलिभ अरन्या अपाइसो नामकी एक युवती प्यानकेक बिक्रेता भएको र उनले विचित्र कपडा लगाएर प्यानकेक बेचेको भन्दै उजुरी गरेका थिए । उजुरीमा उनले पसले युवतीको पहिरनले आसपासका मानिसहरुलाई समस्या भएको बताएका थिए ।

डेली मिररमा प्रकाशित एक रिपोर्टका अनुसार शुक्रबार शुक्रबार पुलिस चियांग माइ शहरमा अपाइसोको पसलमा पुग्यो जहाँ उनको कपडा देखेर पुलिस नै अचम्ममा परे । उनले निकै सानो टप लगाएकी थिइन् जसबाट उनको शरीरको धेरै भाग देखिएको थियो । पुलिसले अपाइसोसँग यसको जवाफ माग्दा उनको जवाफ सुनेर पुलिसकै होस उड्यो ।

उनले पुलिसलाई आफू एक नर्सिङ छात्रा भएको र पार्ट टाइम प्यानकेक बेच्ने काम गरेको बताइन् । अपाइसोका अनुसार उनले सामान्य कपडा लगाएर प्यानकेक बेच्दा गहक उनको पसलमा आउँदैनथे । एक दिन उनले आफ्नी एक साथीको लो कट टप लगाएर प्यानकेक बेच्दा त्यस दिन पहिलेभन्दा धेरै बिक्री भयो । अपाइसोले पहिले प्यानकेकका ३० बक्स मात्र बेच्न सक्थिन् तर जब उनले लो कट टप लगाउन सुरु गरिन् त्यसपछि बिक्री ४ गुणा बढेको छ । अहिले उनको स्टल वरिपरि भिड लाग्छ र मानिसहरु उनीसँग सेल्फी खिचाउन खोज्छन् ।

तर, अपाइसोको यो काम आसपासका मानिसहरुलाई मन नपरेपछि उनीहरुले पुलिसमा उजुरी गरिदिए । पुलिस आएर अपाइसोलाई पुलिस स्टेशन लिएर गयो । त्यहाँ पुलिसले उनलाई अन्तिम चेतावनी दिएर छोडेको छ । यदि उनी फेरि यस्तै गरेको देखिइन् भने उनीविरुद्ध कडा कारवाही हुनेछ । चांग फुएक जिल्ला परिषद कार्यालयका एक प्रवक्ताले भने ‘चियांग माइ सांस्कृतिक सहर हो र मानिसहरु यहाँ यस्ता हर्कत गरियोस् भन्ने चाहँदैनन् । हामीले युवतीलाई भविष्यमा यस्तो कुराको ख्याल गर्न चेतावनी दिएका छौं ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!