बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अस्ट्रेलियाको संसद्का एक तिहाइ कर्मचारी यौन दुर्व्यवहारको शिकार !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
मंसिर १५, २०७८ ०७;५६ बिहान प्रकाशित
अस्ट्रेलियाको संसद्का एक तिहाइ कर्मचारी यौन दुर्व्यवहारको शिकार !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बीबीसी । अस्ट्रेलियाको संघीय संसद्का एक तिहाइ कर्मचारी यौन दुर्व्यवहारको शिकार भएका एउटा ऐतिहासिक प्रतिवेदनले पत्ता लगाएको छ । पूर्व कर्मचारी ब्रिटनी हिगिन्सले आफूलाई मन्त्रीको कार्यालयमा सहकर्मीले बलात्कार गरेको बताएपछि प्रतिवेदन तयार पारिएको थियो । यस वर्षको सुरुमा उनको कथाले क्यानबेरामा दुर्व्यवहारका व्यापक आरोपहरूको लहर उत्पन्न गरेको थियो ।

सेक्स डिस्क्रिमिनेसन कमिसनर केट जेकिन्सले पीडितहरू अनुलनीय रूपमा महिलाहरू भएका बताइन् । ‘सेट द स्ट्यान्डर्ड’ नाम दिइएको प्रतिवेदनले ५१ प्रतिशत कर्मचारीले कुनै न कुनै प्रकारको अत्याचार, यौन उत्पीडन वा वास्तविक वा यौन दुर्व्यवहारको प्रयास गरेको फेला पारेको छ ।

“यस्ता अनुभवहरूले व्यक्ति र उनीहरूका टोलीका लागि विनाशको बाटो छोड्छ र हाम्रो संसद्को कार्यसम्पादनलाई कमजोर गराउँछ,” प्रतिवेदनको लेखक जेकिन्सले भनिन् । प्रधानमन्त्री स्कट मोरिसनले प्रतिवेदनको निष्कर्षलाई ‘भयानक’ भनी वर्णन गरे । उनले यसबाट आफू एकदमै अचम्मित भएको पनि बताए ।

मोरिसनलाई संसद्मा महिलालाई असमान असर पार्ने मुद्दाहरूलाई बेवास्ता गर्ने गरेको आरोप लाग्ने गरेको थियो । मंगलबार संसद्मा दर्ता गरिएको समीक्षामा १७ सय २३ मानिस र ३३ संगठनलाई अन्तरवार्ता गरिएको छ । यसले ६३ प्रतिशत महिला सांसदले यौन दुर्व्यवहार भोगेको पत्ता लगायो । यो राजनीतिक कर्मचारीको तुलनामा उच्च प्रतिशत हो ।

प्रतिवेदनले नेतृत्व र लैंगिक सन्तुलन एवं मदिरा संस्कृति कम गर्न सुझाव दिएको छ । कमिसनर हिगिन्सले सुझावहरू पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको बताइन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!