बैदेशिक पोष्ट
२०८२ फाल्गुन १६, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यात्रा प्रतिबन्ध लगाउन सिफारिस, कहिलेदेखि हुन्छ बन्द ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
मंसिर १५, २०७८ २१;०८ मध्यान्ह प्रकाशित
यात्रा प्रतिबन्ध लगाउन सिफारिस, कहिलेदेखि हुन्छ बन्द ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट फेला परेको मुलुकमा यात्रा प्रतिबन्ध लगाउन सरकारलाई सिफारिस गरेको छ ।दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भाइरस एक दर्जनभन्दा बढी मुलुकमा फैलिएपछि नेपालमा उच्च सतर्कता अपनाउँदै ती मुलुकका यात्रुलाई प्रतिबन्ध लगाउन सीसीएमसीले सिफारिस गरेको हो ।

सीसीएमसीको सोमबार बसेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, श्रम र शिक्षा मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो ।त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीको समेत सहभागिता रहेको उक्त बैठकमा अधिकांशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कामको आलोचना गर्दै तत्काल उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए । उनीहरूले जनताले स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको विषयमा अनुगमन गर्न नसकेको र स्वास्थ्य परीक्षणको दायरा घटाएको भन्दै स्वास्थ्य मन्त्रालयको आलोचना गरेका थिए । सरकारले कोभिडपछि सबै क्षेत्र खुला गरिसकेको अवस्थामा मन्त्रालयले समन्वय गर्न नसकेको पनि उनीहरूको आरोप थियो ।

बैठकका सहभागी एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘हामीले स्वास्थ्य मन्त्रालयको लापरबाहीको विषयमा प्रश्न उठाएका थियौं । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ बैठकमा उपस्थित अधिकांशले नयाँ प्रजातिको भाइसरबाट जोगिन चीन र भारत दुवै देशको सिमानामा कडाइ गर्नुपर्ने सुझाव दिएका थिए ।नयाँ भाइरसबाट हुन सक्ने संक्रमणको अवस्थाको बारेमा सबै निकाय चिन्तित हुनुपर्ने सबैको भनाइ थियो । विश्व स्वास्थ्य संगठनले नयाँ भाइरसले पार्ने प्रभावको बारेमा अनुसन्धान गरिरहेको बताउँदै नयाँ प्रजातिले विश्वलाई चिन्तित तुल्याइसकेको जनाएको छ ।

सीसीएमसीका प्रवक्ता एवं सहसचिव सुनीता नेपालले सीसीएमसीको बैठकको निर्णयानुसार उच्च सतर्कता अपनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझाव पठाइएको जानकारी दिनुभयो । यद्यपि उहाँले कुन–कुन मुलुकको यात्रा प्रतिबन्ध लगाउने भन्ने विषयमा भने निर्णय नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कुन–कुन देशका यात्रुलाई प्रतिबन्ध लगाउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट मन्त्रिपरिषद्मा सीधै सिफारिस होला ।’

ओमिक्रोन भाइरस अफ्रिका, एसिया र युरोपका अधिकांश मुलुकमा प्रवेश गरिसकेको छ । दक्षिण एसियाली मुलुकमा समेत यो नयाँ प्रजाति प्रवेश गर्न सक्ने आशंकामा भारतले समेत अफ्रिकी मुलुकको यात्रामा प्रतिबन्ध लगाइसकेको छ । कोभिड–१९ को नयाँ प्रजाति ओमिक्रोन भाइरस अस्ट्रेलिया, हङकङ, इटाली, जर्मनी, ब्राजिल, इजरायल, नेदरल्यान्ड, बेलायत, बेल्जियम, चेकगणतन्त्रलगायतका मुलुकमा फैलिइसकेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रजातिको भाइरसको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । गत कात्तिक २३ गते अफ्रिकामा संकलन गरिएको नमुनाको जेनेटिकमा ओमिक्रोन भाइरस फेला परेको थियो । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!