बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश, समाचार
फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

म्याडम सी.जे वाँकर मिलेनियर बन्ने पहिलो अफ्रिकी–अमेरिकी महिला थिइन् । उनका बाबुआमा मजदुरी गरेर पेट पाल्थे । उनी बाल्यकालमा नै टुहुरी भइन् र उनकी विवाहित दिदीले उनको पालन पोषण गरिन् १४ वर्षको उमेरमा उनको विवाह गरियो । त्यसपछि उनी घरमै बस्न थालिन् ।

२० वर्षको उमेरमा उनी विधुवा भइन् । त्यसपछि अरुको कपडा धोएर गुजारा गर्न थालिन् । तर याद राख्नुस्, पछि करोडपति बन्ने सफल वाँकर कुनै समय अरुको कपडा धोएर आफ्नो गुजारा चलाउने गर्थिन् ।

३८ वर्षको उमेरमा उनको जीवनले एक नाटकीय मोड लियो । उनले काला जातीका महिलाको कपाल बढाउने तथा सुन्दर बनाउने एउटा सूत्र पत्ता लगाइन् । उनले भाँडोमा साबुन तथा सौन्दर्य मलम मिलाएर यसलाई तयार गरेकी थिइन् ।

धेरै प्रयोग गरिसकेपछि उनले आफ्नो वाकर विधि लाई परिपूर्ण बनाइन् । यसमा एउटा स्याम्पु, कपाल बढाउने प्रशाधन र तातो फलामको काइयो प्रयोग गरिन्थ्यो । यस प्रयोगबाट कडा भन्दा कडा कपाल पनि नरम र चम्किलो हुन्थ्यो । यसका अतिरिक्त उनले काला जातिका महिलाको लागि अनुहारमा लगाउने क्रिमको सूत्र तयार गरिन् । उनलाई विश्वास थियो कि यस सूत्रमा व्यावसायिक सफलताको ठूलो सम्भावना छ ।

शुरु शुरुमा उनी घरघर गएर सामान बेच्थिन् । फेरि उनले दक्षिणी तथा पूर्वी इलाकामा कार्यक्रमको आयोजना गरिन् । सबैको सामु यी सामानहरुको चमत्कार देखाइन् । उनले हुलाकबाट पनि सामान बेचिन् । उनको व्यवसाय यति धेरै सफल भयो कि उनले म्याडम सी.जे वाँकर प्रयोगशालाको स्थापना गरिन् ।

उनको यो प्रयोगशालामा सौन्दर्य प्रसाधनहरु बन्नुको साथै एजेन्ट तथा सौन्दर्य विशेषज्ञहरुलाई तालिम पनि दिइन्थ्यो । म्याडम सी.जे वाँकरले एउटा विचारको आधारमा काम गरेर आफ्नो भाग्यको साथसाथै लाखौँ महिलाको अनुहार पनि बदलिदिइन् । साभारः ‘सफलता’ पुस्तकबाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
महाशिवरात्रि विशेष ट्राफिक योजना तयार : यसरी हुँदैछ ट्राफिक व्यवस्थापन
समाचार

महाशिवरात्रि विशेष ट्राफिक योजना तयार : यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

फाल्गुन १६, २०७८ १६;१४ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!