बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओमिक्रोनबाट पुन: संक्रमित हुने सम्भावना डेल्टाको भन्दा ३ गुणा बढी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
मंसिर १९, २०७८ १७;४८ मध्यान्ह प्रकाशित
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

१७ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाका वैज्ञानिकले गरेको प्रारम्भिक अध्ययनले डेल्टा वा बिटा भेरियन्टको तुलनामा ओमिक्रोनबाट पुन: संक्रमित हुने सम्भावना झण्डै तीन गुणा रहेको देखाएको छ ।

अध्ययनअनुसार यसअघिका ३ वटा कोभिड लहरमा संक्रमित भएका मानिसहरू पछिल्लो समय पुन: संक्रमित भएका छन् । नयाँ संक्रमितमध्ये अधिकांशलाई यसअघि डेल्टा भेरियन्टले संक्रमण गरेको थियो ।

दक्षिण अफ्रिकामा संकलित तथ्याङ्कका आधारमा गरिएको अध्ययनको निष्कर्षले ओमिक्रोनसँग यसअघिको संक्रमणपछि प्राप्त रोग प्रतिरोधी क्षमता छल्न सक्ने क्षमता रहेको देखाउँछ ।

‘यसअघिका तीन वटा लहरमा पहिलो पटक संक्रमण पुष्टि भएका र त्यसमा पनि डेल्टाका कारण सुरु भएको लहरमा संक्रमित भएका मानिसमा हालै पुन: संक्रमण देखिएको छ’ दक्षिण अफ्रिकाको सेन्टर फर एक्सेलेन्स इन इपिडिमियोलोजिकल मोडेलिङ एण्ड एलालिसिसकी निर्देशक जुलियट पुलियामले ट्विट गर्दै भनिन् ।

पुन: संक्रमित भएका मानिसले खोप लगाएको वा नलगाएकोबारे जानकारी नभएका कारण खोपबाट प्राप्त हुने रोग प्रतिरोधी क्षमतालाई ओमिक्रोनले छल्ने सक्ने वा नसक्ने भनेर निष्कर्ष निकाल्न नसकिएको पनि पुलियमको भनाइ थियो । अनुसन्धानकर्ताले यससम्बन्धी अध्ययन गर्ने तयारी गरेका छन् ।

ओमिक्रोन संक्रमणसँग जोडिएको स्वास्थ्य जोखिम र यसअघि संक्रमित भएका मानिसबारे तत्काल तथ्याङ्क चाहिएको पनि उनले बताइन् । ओमिक्रोन भेरियन्टसम्बन्धी प्रारम्भिक अध्ययनको स्वतन्त्र विश्लेषण हुन भने बाँकी छ ।

साउथह्याम्टन विश्वविद्यालयका वैज्ञानिक माइकल हेडले दक्षिण अफ्रिकी वैज्ञानिकको अनुसन्धानलाई ‘उच्च गुणस्तर’को भन्दै प्रशंसा गरेका छन् । ‘यसअघिको संक्रमणबाट प्राप्त रोग प्रतिरोधी क्षमतालाई सजिलै छल्न सक्ने यो विश्लेषण निकै चिन्ताजनक छ’, हेडले एक विज्ञप्तिमार्फत् भने ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!